२०८३ वैशाख २९ मङ्गलवार , ०९:०६:५९ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । झापा जिल्लामा चालु आर्थिक वर्षको साउन महिनादेखि असार १२ गतेसम्मको अवधिमा लागुऔषध ब्राउनसुगरसहित ४९४ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ परेकामध्ये ४६७ जना नेपाली (४४५ पुरुष […]

मङ्गलवार, असार १७, २०८२

झापा । भारतको तेलङ्गाना राज्यको सङ्गारेड्डी जिल्लाको पासामाइलारम औद्योगिक क्षेत्रमा एक केमिकल्स कारखानामा भएको विस्फोट र आगलागीका कारण अहिलेसम्म ३४ जनाको ज्यान गएको बीबीसी हिन्दीेले जनाएको छ । घटनामा ३५ जना घाइते भएका छन् र […]

मङ्गलवार, असार १७, २०८२

काठमाडौं । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले भुटानलाई ३५९ रनको लक्ष्य दिएको छ । मलेशियाको सेलाङ्गोर टर्फ क्लब क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा […]

मङ्गलवार, असार १७, २०८२

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ वनहरा नदी तटीय क्षेत्रमा झुपडी बनाएर बस्दै आएका भूमिहीन परिवार सुरक्षित स्थानमा सर्ने तयारीमा जुटेका छन्। कोही झोपडी बनाउन व्यस्त छन् भने कोही झोपडीमा च्यातिएका त्रिपाल र कपडा राख्नमा व्यस्त […]

मङ्गलवार, असार १७, २०८२

मेचीनगर । मेचीनगरको एक कार्यक्रममा स्वास्थ्य क्षेत्रका स्वयमसेवकहरुले अझै पनि क्षयरोगीले समाजसँग डराएर रोग लुकाइरहेको बताएका छन् । सोमबार मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको क्षयरोग मुक्त पालिका घोषणा अभियान अन्तरगत सामाजिक परीक्षण कार्यक्रममा स्वयमसेवीकाहरुले […]

मङ्गलवार, असार १७, २०८२

काठमाडौं । परराष्ट्रमन्त्री मन्त्री डा. आरजु राणा देउवाले नेपाल र नेपालजस्ता भूबनोट रहेका देशहरूका लागि दिगो कृषि प्रणाली र हिमाली क्षेत्रका लागि जलवायु वित्तमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग माग गर्नुभएको छ । रोममा आयोजित राष्ट्रसङ्घीय […]

मङ्गलवार, असार १७, २०८२

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गरिएको हेरफेरप्रति चासो राख्दै राज्य व्यवस्था समितिका सदस्यहरुले सभामुख देवराज घिमिरेलाई भेट्ने भएका छन् । आज बिहान १० बजे सभामुख घिमिरेलाई भेट्ने तय भएको नेपाली […]

मङ्गलवार, असार १७, २०८२

मेचीनगर । प्यारालाइसिस भएका सदस्यको कर्जा सिम्रिक सहकारीद्वारा मिनाहा मेचीनगर । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोडले विरामी शेयर सदस्यको कर्जा मिनाहा गरेको छ । ब्रेन स्ट्रोकका कारण प्यारालाइसिस भएको हुँदा सिम्रिकले सेवा […]

मङ्गलवार, असार १७, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा लामो समयदेखि स्वास्थ्य क्षेत्रमा स्वयंसेविकाको रुपमा योगदान पुर्याएका दुई महिला स्वयमसेवीकालाई सम्मानसहित विदाई गरिएको छ। नगरपालिकामा वि. सं. २०५६ सालदेखि कार्यरत बृन्दादेवी पोख्रेल र २०४६ सालदेखि कार्यरत तुलसा घिमिरेलाई औपचारिक […]

मङ्गलवार, असार १७, २०८२

झापा । इजरायली सेनाले गाजाका क्याफे, विद्यालय र खाद्यान्न वितरण केन्द्रहरूमा आक्रमण गर्दा ७० जनाभन्दा धेरै प्यालेस्टिनीहरुको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । गाजा सिटीको उत्तरतर्फ रहेको अल–बाक्का क्याफेमाथिको आक्रमणमा ३९ जना तथा […]

मङ्गलवार, असार १७, २०८२