२०८३ वैशाख २८ सोमवार , ०८:५७:२३ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । १३ दिनसम्म रोकिएको रसुवाको केरुङ नाकाको भन्सार प्रक्रिया फेरि सञ्चालनमा आएको छ । गएको असार २४ गतेको ल्हेन्दे खोलाको बाढीमा जोगिएका सामान सुरक्षित ठाउँमा राखिएको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराइले जानकारी दिनुभयो । […]

बिहिवार, साउन ८, २०८२

काठमाडौं । श्रीलङ्काली पुलिसलाई पराजित गर्दै हेल्प नेपालले काभा च्याम्पियन लिगमा तेस्रो स्थान हात पारेको छ । तेस्रो स्थानका लागि भएको खेलमा हेल्प नेपालले ३–१ को सेटमा जीत हात पारेको हो । अस्ति भएको लिग […]

बिहिवार, साउन ८, २०८२

काठमाडौं । प्रहरीले अब कुनै पनि घटना तथा अपराधमा पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने भएको छ । प्रहरी प्रधान कार्यालयले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्न देशभरका प्रहरी कार्यालयहरूमा परिपत्र […]

बिहिवार, साउन ८, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भ्रष्टाचारमा संलग्न नहुने र अरूलाई पनि संलग्न हुन नदिने राष्ट्रिय सङ्कल्पप्रति सरकार दृढ र प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले तीनै […]

बुधवार, साउन ७, २०८२

काठमाडौं । सबैभन्दा बढी दुर्घटना तीव्र गतिमा गाडी चलाउँदा भएको नेपाल प्रहरीको पछिल्लो विश्लेषणले देखाएको छ । पछिल्लो एक महिनाको गाडी दुर्घटनाको अवस्था अध्ययन गर्दा तीव्र गतिका कारण बढी दुर्घटना हुने गरेको पाइएको नेपाल प्रहरीका […]

बुधवार, साउन ७, २०८२

काठमाडौं । शेयर बजार लगातार सातौं कारोबार दिन बढको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव १७ अङ्कले बढेर २ हजार ९७८ दशमलव ८८ विन्दुमा पुगेको छ । आज बैंक, विकास बैंक, होटल, […]

बुधवार, साउन ७, २०८२

झापा । १०० भन्दा धेरै सहायता एजेन्सीहरूले प्यालेस्टिनको गाजामा व्यापक भोकमरी फैलिएको बताएका छन् । ‘सेभ द चिल्ड्रेन’ र ‘मेडेसिन्स सान्स फ्रन्टियर्स’ लगायत एक सयभन्दा धेरै सहायता एजेन्सीहरूले संयुक्त विज्ञप्ती निकालेर गाजामा सामूहिक भोकमरी भएको […]

बुधवार, साउन ७, २०८२

काठमाडौं । सुर्खेतमा ‘हनी ट्र्याप’ मा पारी एक युवकसँग १४ लाख रुपैयाँभन्दा धेरै असुलेको आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । दैलेखको नौमूले गाउँपालिका वडा नम्बर ८ घर भई वीरेन्द्रनगर नगरपालिका बस्ने २१ वर्षकी […]

बुधवार, साउन ७, २०८२

झापा । जिल्लामा गत आर्थिक वर्ष २०८१/८२ मा एक हजार ७९ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार सो अवधिमा कार्यालयमा उद्योगतर्फ […]

बुधवार, साउन ७, २०८२

रुकुम पूर्व । रुकुम पूर्वमा जङ्गली च्याउ खाँदा एकै परिवारका दुई जनाको ज्यान गएको छ । भूमे गाउँपालिका वडा नम्बर ५ सेराबाङका ३ वर्षका योजन विक र ६ वर्षकी भाग्यरेखा विकको ज्यान गएको हो । […]

बुधवार, साउन ७, २०८२