रौतहट । रौतहटमा एक सातामै खेतमा धान रोप्न पानी लगाउने क्रममा करेन्ट लागेर तीन किसानको मृत्यु भएको छ । बुधबार मात्रै धान रोप्न पानी लगाउने क्रममा मोटर चलाउँदा करेन्ट लागेर दुई जनाको ज्यान गएको हो […]
भोजपुर । अकबरे खुर्सानी यहाँ किसानको आम्दानीको स्रोत बनेको छ । पछिल्लो समय व्यावसायिक अकबरे ९डल्ले० खुर्सानी खेती गर्न थालेपछि यो राम्रो आम्दानीको स्रोत बनेको हो । स्थानीय बजारमा प्रतिकेजी रु. दुईदेखि चार सयसम्म खुर्सानी […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यातमा ऐतिहासिक वृद्धि भएको दाबी गर्नु भएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएको उल्लेख गर्नु भएको छ। उहाँका अनुसार […]
झापा । झापाको गौरादह नगरपालिका–७ गक्षामारीमा करेन्ट लागेर एक वृद्धाको ज्यान गएको छ। मृत्यु हुनेमा ७७ वर्षीया तेज कुमारी उप्रेती रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार बुधबार साँझ करिब ७ः३० बजेको समयमा […]
झापा । गाजामा इजरायलले गरिरहेको आक्रमणविरुद्ध दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय न्यायालयमा दायर गरेको मुद्दामा ब्राजिलले पनि हस्तक्षेप गर्ने घोषणा गरेको छ । यस कदमलाई गैर–पश्चिमी देशहरूले इजरायलमाथि अन्तर्राष्ट्रिय दबाव बढाउन थालेको सङ्केतका रूपमा हेरिएको अल जजिराले […]
झापा । मेची पुलमा लागूऔषध ब्राउनसुगरसहित इलामका एक युवक पक्राउ परेका छन् । बिहीबार साँझ ५:३० बजे मेचीनगर नगरपालिका ६ स्थित पुरानो मेची पुलमा भारतको पानीट्याङ्कीबाट नेपालतर्फ सिटी सफारीमा आउँदै गरेका इलाम नगरपालिका ११ बस्ने […]
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा दुईवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो […]
काठमाडौं । नेपाल चिकित्सक सङ्घले सरकारसँग भएको सहमति कार्यान्वयन गर्न माग गरेको छ । प्रधानमन्त्रीको निर्देशनमा गएको असार २४ गते सरकारले सङ्घसँग गरेको उपभोक्ता संरक्षण ऐन लगायत अहिलेको कानूनी तथा नीतिगत व्यवस्था संशोधनका लागि तीन […]
झापा । युरोपेली सङ्घ (ईयू) र अमेरिकाबीच व्यापार वार्ताको समाधानको नयाँ प्रयास शुरू भएको छ । हिजो ईयूका प्रमुख व्यापार प्रतिनिधि मारोस सेफ्कोभिकले अमेरिकी वाणिज्य सचिव हावार्ड लुटनिकसँग टेलिफोन संवाद गर्ने तय भएसँगै व्यापार वार्ताको […]
काठमाडौं । नेपाल र भारतबीचको गृह सचिवस्तरीय बैठकमा पारस्परिक कानूनी सहायता सम्झौतामा सहमति भएको छ । नयाँ दिल्लीमा हिजो र अस्ति बसेको बैठकले सहमति जुटाएको हो । सम्झौताले अन्तरदेशीय अपराध नियन्त्रणमा सहयोग पुग्ने विश्वास छ […]