२०८३ वैशाख २८ सोमवार , ०८:१९:१० बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । संयुक्त राष्ट्रसङ्घको एक उच्च अदालतले जलवायु परिवर्तनसम्बन्धी ऐतिहासिक फैसला सुनाएको छ । हिजो सुनाइएको यो फैसलाले अब जलवायु परिवर्तनको मुद्दामा राष्ट्रहरूले एकअर्कामाथि कानूनी रूपमा मुद्दा दायर गर्नसक्ने बाटो खुला गरेको बीबीसीले जनाएको छ […]

बिहिवार, साउन ८, २०८२

झापा । रोट्रयाक्ट क्लव अफ बिर्तामोड मिड–टाउनले आफ्नो ११औं चार्टर दिवस बिर्तामोड नगरपालिका वडा नं. ३ अन्तर्गत रहेको ऐतिहासिक एवम् पर्यटकीय स्थल बिराटपोखरी परिसरमा बृक्षारोपण गरी मनाएको छ । क्लवले मंगलबार पोखरी परिसरमा सितारा, बगनबेलीलगायतका […]

बिहिवार, साउन ८, २०८२

कालीकोट । नेपालको सबभन्दा अग्लो भनिएको कालीकोटको पचाल झरना नेपाल सरकारले पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको छ । आर्थिक वर्ष ०८२/०८३ का लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालका एक सय वटा प्रमुख पर्यटकीय गन्तव्य […]

बिहिवार, साउन ८, २०८२

सुनसरी । दाउरा निकाल्ने क्रममा सर्पले टोकेर सुनसरीमा एक महिलाको मृत्यु भएको छ । हिजो साँझ ५ बजे सुनसरी देवानगंज वडा नं. १ बस्ने शम्भुप्रसाद मेहताकी श्रीमती अन्दाजी ५५ वर्षीया पुनमदेवी मेहताले आफ्नै गोठबाट दाउरा […]

बिहिवार, साउन ८, २०८२

झापा । अमेरिकाको न्युयोर्कमा रहेको कोलम्बिया विश्वविद्यालयले ट्रम्प प्रशासनलाई २०० मिलियन अमेरिकी डलर तिर्न सहमत भएको छ । आफ्ना यहूदी विद्यार्थीहरूलाई सुरक्षा दिन असफल भएका कारण विश्वविद्यालयले यो रकम तिर्न बाध्य भएको बीबीसीले जनाएको छ […]

बिहिवार, साउन ८, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेले सडकमा आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थितिको अन्त्य गर्न जरुरी रहेको बताउनु भएको छ । आज सिंहदरबारमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङका नगरप्रमुख तीर्थराज भट्टराईको नेतृत्वले हस्तान्तरण गरेको बाँसबाट निर्मित […]

बिहिवार, साउन ८, २०८२

काठमाडौं । बाढी र पहिरोले बन्द भएका तीन ठाउँका सडक अझै खुल्न सकेका छैनन् । वर्षाका कारण कोशी राजमार्गमा पर्ने सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ मा अस्ति मङ्गलवारदेखि सडक अवरुद्ध भएको छ । यस्तै मेची राजमार्ग पनि […]

बिहिवार, साउन ८, २०८२

झापा । गत आर्थिक वर्ष २०८१/८२ मा पूर्वीनाका काँकरभिट्टाबाट रु. १९ अर्व ९४ करोड १६ लाख ६५ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एल पि ग्यास, एटीएफ, मट्रितेल आयात […]

बिहिवार, साउन ८, २०८२

काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा दुई हजार ४०० रुपैयाँले घटेको छ । सुन आज तोलामा दुई हजार ४०० रुपैयाँले घटेर तोलाको एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले […]

बिहिवार, साउन ८, २०८२

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । सङ्घको नयाँ नेतृत्वका लागि घोषित निर्वाचन कार्यक्रमअनुसार सबै पदमा एकरएक मात्र उम्मेदवारी परेपछि निर्वाचन आयोगले सबै पदाधिकारीलाई निर्विरोध […]

बिहिवार, साउन ८, २०८२