२०८२ पौष १ मङ्गलवार , ०५:५०:१४ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । इजरायल र हमास लडाकू समूहबीच युद्धविरामको पहिलो चरण सकिएको छ। तर युद्धविराम सुरक्षित गर्ने अर्को चरणको वार्ता अझै अनिश्चित छ । सन् २०२३ को अक्टोबर ७ तारिखमा हमासले इजरायलमाथि गरेको आक्रमणपछि शुरू भएको […]

आइतवार, फागुन १८, २०८१

काठमाडौं । राष्ट्रियसभाको बैठक आइतबार बस्दैछ। काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार दिउँसो सवा १२ बजे बस्नेछ। बैठकका लागि ८ वटा कार्यसूची तय गरिएको छ। अध्यक्षले राष्ट्रियसभाअन्तर्गत गठित विषयगत समितिमा रहने सदस्यहरू हेरफेर गर्नेछन्। […]

आइतवार, फागुन १८, २०८१

झापा । इलाममा पुल निर्माणमा कार्यरत एक कामदार सुतेकै ठाउँमा मृत फेला परेका छन् । इलाम रोङ– ३ काजीटारमा पुल निर्माणको काम गर्ने उदयपुरका २४ वर्षीय सबिन खड्का कटेरोभित्र मृत फेला परेका हुन् । गएराति […]

आइतवार, फागुन १८, २०८१

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइटहाउसमा भएको भेटमा चर्काचर्कीपछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की बेलायत पुगेका छन् । जेलन्स्कीले बेलायती प्रधानमन्त्री किएर स्टार्मरसँग भेटवार्ता गर्नुभएको बीबीसीले जनाएको छ । रूस–यूक्रेन युद्धलाई लिएर अमेरिकी राष्ट्रपति ट्रम्पसँग […]

आइतवार, फागुन १८, २०८१

विराटनगर । सुनसरीमा अफ्रिकन स्वाइनफ्लु पनि भेटिएको छ । केही दिनअघि सुनसरीको कोशी गाउँपालिकामा बर्डफ्लु भेटिएको थियो । दुहबी नगरपालिकामा अफ्रिकन स्वाइनफ्लु भेटिएको हो । गत ७ फागुनमा सुनसरीको कोशी गाउँपालिका-६ स्थित सप्तकोशी कृषि फार्ममा […]

शुक्रवार, फागुन १६, २०८१

बिर्तामोड । बिर्तामोड स्थित कृषिथोक बजारमा बिक्रीका लागि ल्याईएको २ क्विन्टल ब्रोकाउली र काउलीमा विषादीको मात्रा उच्च भेटिएपछि नष्ट गरिएको छ । विषादी प्रयोगशालाको आज (शुक्रबार) को रिपोर्ट अनुसार बिर्तामोड नगरपालिका वडा नम्बर ९ स्थित […]

शुक्रवार, फागुन १६, २०८१

झापा । इजरायली सेनाले आफ्नो गलत अनुमानका कारण सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासले आतङ्कवादी हमला गरेको दाबी गरेको छ । इजरायली सेनाले अक्टोबर ७ मा भएको आक्रमणको बारेमा पहिलो रिपोर्ट प्रकाशित […]

शुक्रवार, फागुन १६, २०८१

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले राजनीतिक दलले मुलुक बनाउन नसकेको नभई मुलुक बनाउने परिस्थिति निर्माण नहुँदा समस्या भएको बताएका छन् । एमाले पेसागत विशेष जिल्ला कमिटीले आज काठमाडौँमा आयोजना गरेको प्रशिक्षक […]

शुक्रवार, फागुन १६, २०८१

झापा । इलाममा खनिउको रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । फागुन २ गते खनिउको रुखबाट लडेर घाइते भएका इलाम देउमाई नगरपालिका वडा नं. ४ याक्सी बस्ने ४९ वर्षीय कमल खनालको उपचारका क्रममा आज मृत्यु […]

शुक्रवार, फागुन १६, २०८१

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा समूह ‘बी’ मा अस्ट्रेलियासँगको खेलमा अफगानिस्तानले टस जितेको छ । लाहोरको गद्दाफी स्टेडियमा टस जितेर अफगानिस्तानका कप्तान हशमतुल्लाह शाहिदीले ब्याटिङ रोजेका छन् । आजको खेलमा अफगानिस्तानको टोलीमा कप्तान शाहिदीसँगै […]

शुक्रवार, फागुन १६, २०८१