२०८३ वैशाख २८ सोमवार , ०२:२१:४८ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ । सुन आज तोलामा ६०० रुपैयाँले घटेर एक लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]

मङ्गलवार, साउन १३, २०८२

झापा । भद्रपुरमा ग्यासबाट आगलागी हुँदा ७० हजार मुल्य बराबरको क्षति भएको छ । आज बिहान अन्दाजी ६ः४० बजेको समयमा भद्रपुर नगरपालिका-९ स्थितपुहाँतुबारी निवासी तारा चौलागाईको २ तले पक्की घरको पहिलो तलाको किचन कोठामा ग्यासमा […]

मङ्गलवार, साउन १३, २०८२

काठमाडौं । अविरल वर्षपछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ८ स्थानमा सडक पूर्ण रूपमा अवरोध रहेको छ । त्यस्तै, केही स्थानमा सडक एकतर्फी सुचारु गरिएको नेपाल प्रहरीले बिहान १० बजे जारी गरेको अद्यावधिक […]

मङ्गलवार, साउन १३, २०८२

झापा । जंगली हात्तीले भद्रपुरमा चार वटा घर भत्काएको छ । चारकोशे जंगलबाट निस्किएको हात्तीले आज रातिको बिहान १ बजे भद्रपुर नगरपालिका-४ नमुना बस्तीमा घर भत्काउनुको साथै अन्नबाली खाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ […]

मङ्गलवार, साउन १३, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृतिको संरक्षण आजको प्रमुख चुनौती बनेको बताउनुभएको छ। मंगलबार नागपञ्चमीको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको कारण विश्व समुदाय संकटमा परेको उल्लेख गर्नुभएको छ। ‘प्रकृतिको संरक्षण गर्न नसक्दा […]

मङ्गलवार, साउन १३, २०८२

भोजपुर । भोजपुरको टेम्केडाँडामा रहेको ‘प्रसिद्ध टेम्केसिद्ध मन्दिर’ जीर्ण बनेको छ । समुद्री सतहबाट तीन हजार १०० मिटर उचाइमा रहेको यो मन्दिर संरक्षणको अभावमा जीर्ण बनेको हो । मन्दिर संरक्षण नहुँदा यहाँका संरचना भत्किन थालेका […]

मङ्गलवार, साउन १३, २०८२

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मानव–वन्यजन्तु द्वन्द्व, बासस्थानको खण्डीकरण र जलवायु परिवर्तनजस्ता चुनौतीको समयमा समाधान गर्नुपर्ने आवश्यकता औँल्याउनु भएको छ। अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा मंगलबार शुभकामना व्यक्त गर्दै उहाँले मानव–वन्यजन्तु द्वन्द्व, बासस्थानको खण्डीकरण, जलवायु परिवर्तनका […]

मङ्गलवार, साउन १३, २०८२

झापा । उत्तरी चीनमा अस्ति आइतवारदेखि आएको अविरल वर्षा र बाढीका कारण अहिलेसम्म ३० जनाको ज्यान गएको छ । हजारौं मानिस विस्थापित भएका छन् । राजधानी बेइजिङमा मात्रै ८० हजारभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको […]

मङ्गलवार, साउन १३, २०८२

काठमाडौं । संघीय संसद् मातहतका विभिन्न पाँच वटा संसदीय समितिहरुको बैठक आज बस्ने भएको छ। सार्वजनिक भएको कार्यक्रमअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, […]

मङ्गलवार, साउन १३, २०८२

काठमाडौं । नेपालको प्रतिव्यक्ति आम्दानी वृद्धि भएकाले विश्व बैंकले नेपाललाई दिँदै आएको ऋणको ब्याजदर पनि बढाएको छ । अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले यही जुलाई अर्थात गएको असार १७ गतेदेखि लागू […]

मङ्गलवार, साउन १३, २०८२