२०८३ वैशाख २८ सोमवार , १२:२१:२७ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष जुलाई ३० तारिखका दिन मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी […]

बुधवार, साउन १४, २०८२

झपा । रुसको पूर्वी क्षेत्रमा ८ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण केन्द्र (यूएसजीएस) का अनुसार भूकम्प रुसको पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की शहरबाट झन्डै १३६ किलोमिटर टाढा र १८ दशमलव २ किलोमिटर गहिराइमा […]

बुधवार, साउन १४, २०८२

काठमाडौं । रसुवाको भोटेकोशीमा गएराति ठूलो बाढी आएलगत्तै रसुवा, नुवाकोट र धादिङमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । आज रसुवा, नुवाकोट र धादिङसहित सङ्खुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपालञ्चोक, रुकुम पश्चिम, बझाङ, […]

बुधवार, साउन १४, २०८२

काठमाडौं । रसुवाको भोटेकोशी गाउँपालिका–२ मा गएराति आएको आकस्मिक बाढीले थप क्षति पुर्‍याएको छ । बाढीमा मानवीय क्षति नभएको तर थप भौतिक क्षति भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार […]

बुधवार, साउन १४, २०८२

काठमाडौं । बागमती प्रदेशमा तीन जना मन्त्रीको शपथ ग्रहण एमालेको सुझावपछि रोकिएको छ । सत्ता साझेदार नेकपा (एमाले) ले प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामालाई दलको नेताको टुङ्गो नलागेसम्म मन्त्री नियुक्त नगर्न आग्रह गरेपछि मन्त्री नियुक्तिको […]

बुधवार, साउन १४, २०८२

विराटनगर । कोशी प्रदेशमा दुई दशकमा हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु भएको छ भने ४१ वटा हात्ती मरेका प्रदेश वन निर्देशनालय धरानले जनाएको छ । निर्देशनालयका प्रमुख डा.इन्द्रप्रसाद सापकोटाका अनुसार आर्थिक वर्ष २०६२/६३ देखि चालु […]

बुधवार, साउन १४, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभालाई सम्बोधन गर्नुहुने भएको छ । सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ । जहाँ राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले ‘नेपालको […]

बुधवार, साउन १४, २०८२

काठमाडौं । समाज कल्याण परिषद्ले विपद् सङ्कटग्रस्त मधेश प्रदेशको समस्या सम्बोधनमा आफ्नो योजना केन्द्रित गर्न अन्तर्राष्ट्रिय सङ्घसंस्थालाई आह्वान गरेको छ । परिषद्का अध्यक्ष समेत रहेका महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सङ्घसंस्थाका प्रतिनिधिसँग […]

बुधवार, साउन १४, २०८२

काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा एक हजार ४०० रुपैयाँले बढेको छ । सुन आज तोलामा एक हजार ४०० रुपैयाँले बढेर तोलाको एक लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले […]

बुधवार, साउन १४, २०८२

चितवन । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–११ स्थित आकर्षक ‘बगैंचा एडभेन्चर रिसोर्ट’मा आज बिहान भीषण आगलागी भएको छ। आगोले रिसोर्टको मुख्य हल तथा रिसेप्सन क्षेत्र पूर्णरूपमा नष्ट पारेको छ। काठबाट निर्मित रिसोर्टको मुख्य संरचनामा विद्युत सर्ट […]

बुधवार, साउन १४, २०८२