चितवन । साउन यता चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको १५ दिनमा सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय चितवनका अनुसार ७९८ […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पर्सि आइतवार तुर्कमेनिस्तान जानु हुने भएको छ । तुर्कमेनिस्तानको अवाजा शहरमा हुने भूपरिवेष्ठित विकासशील देशहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ आइतवार त्यसतर्फ प्रस्थान […]
काठमाडौं । भन्सार जाँचपास भएका वस्तुको पुनः जाँच तथा अनुसन्धानका लागि भन्सार विभागले कार्यविधि जारी गरेको छ । भन्सार ऐनले गरेको व्यवस्था अनुसार एक पटक जाँचपास भएको वस्तु नियन्त्रणमा लिई पुनः जाँच तथा अनुसन्धान गर्ने […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापाको भद्रपुर ८ मा रहेको मेची बहुमुखी क्याम्पस क्रिकेट रङ्गशालाको अवलोकन गर्नुभएको छ। कोशी प्रदेशमा नै सुविधा सम्पन्न रङ्गशाला निर्माण गर्ने उद्देश्यले सुरु गरिएको यो रङ्गशालामा प्रारम्भिक चरणको […]
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्नुभएको छ । केही दिनअघि संसदीय दलको नेतामा निर्वाचित हुनुभएका बानियाँले आज बिहान सञ्चारकर्मीसँग कुरा […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोदो दिवसको शुभकामना दिँदै उत्पादन बढाउन र कोदोका परिकारहरू उपभोग गर्न आव्हान गर्नुभएको छ। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिनुहुँदै प्रधानमन्त्री ओलीले कोदो हाम्रो परम्परागत खाद्यान्न बाली मात्र नभई […]
काठमाडौं । देशको चौथो मुख्य बाली कोदोखेती गर्न पहाडी र तराई क्षेत्रका किसानले अरुची देखाएका छन् । मकैपछिको दोस्रो मुख्य बालीका रूपमा विगतमा पहाडमा खेती हुँदै आएकामा केही वर्षयता ती भेगका किसानले पनि यसलाई खासै […]
काठमाडौं । आजदेखि नेपाल–चीन कूटनीतिक सम्बन्ध ७०औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेर कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सव मनाइँदै छ । अनौपचारिक रूपमा तिब्बतका राजा स्रोङ्चन गम्पोसँग राजकुमारी भृकुटीको विवाहपछि […]
झापा । गाजा युद्धविराम वार्ताबाट हमास पूर्णरूपमा अलग भएको छ । हमासले गाजामा पर्याप्त मानवीय सहायता आपूर्ति सुनिश्चित नहुँदासम्म वार्तामा नआउने बताएको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ । गाजामा खाद्य अभावका कारण नागरिकहरू भोकमरीको […]
काठमाडौं । आज २७ जिल्लामा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आज बझाङ, अछाम, सुर्खेत, दैलेख, जाजरकोटमा बाढीको मध्यम जोखिम रहेको छ । त्यस्तै ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, रामेछाप, रसुवा, चितवन, […]