२०८२ मंसिर २९ सोमवार , १२:४३:३९ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनका लागि झापाका क्याम्पसहरूमा दलबीच तीव्र प्रतिस्पर्धा हुने भएको छ । जिल्लाका क्याम्पसहरूमा अध्यक्ष पदका लागि ८ जनासम्मले उम्मेदवारी दिएका छन् । सबैभन्दा धेरै दमक […]

आइतवार, चैत ३, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारलाई राजश्व उठाएर खर्च धान्न सकस परेकोले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व संशोधन विधेयक ल्याउनुपरेको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्ने क्रममा उनले राजश्वले खर्च धान्न धौधौ […]

आइतवार, चैत ३, २०८१

झापा । बिर्तामोडस्थित पुनर्जन्म सुधार गृह नामक पुनर्स्थापना केन्द्रमा एकजनाको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका-५ मा राजु गिरीले सञ्चालन गरेको पुनर्जन्म सुधार गृहमा ३ महिना अगाडीदेखि रहँदै आएका जात्रुवारी बस्ने ३७ वर्षीय उमेश राजवंशी […]

आइतवार, चैत ३, २०८१

काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिकास्थित श्री चक्र जनता शहीद गंगा माध्यमिक विद्यालयका एक शिक्षकविरुद्ध नक्कली प्रमाणपत्र लिएको आरोपमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले सो विद्यालयमा कार्यरत शिक्षक पवन कुमार बुढाथोकीविरुद्ध […]

आइतवार, चैत ३, २०८१

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिना (साउन–फागुन) मा कामको खोजीमा झन्डै साढे ५ लाख युवाले देश छाडेका छन् । वैदेशिक रोजगार विभागका अनुसार फागुनमा मात्र ६८ हजार ९६३ युवाले श्रम स्वीकृति लिएका […]

आइतवार, चैत ३, २०८१

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय सुरक्षाको प्रमुख उद्देश्य राज्यशक्तिका संयन्त्रहरुको समन्वयात्मक उपयोगबाट राष्ट्रहित प्रवद्र्धन गर्नु रहेको बताएका छन्। सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा आइतबारदेखि सुरु भएको दशौँ समूहको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम उद्घाटन […]

आइतवार, चैत ३, २०८१

काठमाडौं । वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा दिउँसो पौने १ बजे शुरू हुनुपर्ने खेलमा वर्षाका […]

आइतवार, चैत ३, २०८१

झापा । उत्तर म्यासेडोनियाको एक नाइट क्लबमा आइतबार बिहानै भीषण आगलागी भएको छ। त्यहाँको गृह मन्त्रालयका अनुसार घटनामा कम्तीमा ५१ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्। बीबीसीका अनुसार यो […]

आइतवार, चैत ३, २०८१

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ६३ अङ्कले घटेर २ हजार ७१४ दशमलव ८५ विन्दुमा झरेको छ । आज व्यापार बाहेक सबै […]

आइतवार, चैत ३, २०८१

झापा । गाजाको लाहिया शहरमा इजरायली हवाई आक्रमणमा परी तीन जना स्थानीय पत्रकारसहित कम्तीमा नौ जना प्यालेस्टिनीको ज्यान गएको छ । इजरायली ड्रोन आक्रमण कारमा बज्रिँदा धेरै जना गम्भीर घाइते भएका स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै […]

आइतवार, चैत ३, २०८१