२०८२ पौष १ मङ्गलवार , ०८:४५:०९ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । त्रिदेव बहुमुखी क्याम्पस, चारआलीमा सम्पन्न स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) को प्यानल नै विजयी भएको छ। निर्वाचन परिणाम अनुसार सभापति ईश्वर रिजाल, सचिव दावा तामाङ, कोषाध्यक्ष […]

बुधवार, चैत ६, २०८१

काठमाडौं । त्रिवि स्वतन्त्र विद्यार्थी युनियनको चुनाव ३८ वटा आंगिक क्याम्पसमा भएको छ । त्रिवि, केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीका अनुसार ६४ मध्ये ३८ वटा आंगिक क्याम्पसमा चुनाव भएको हो […]

मङ्गलवार, चैत ५, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले युक्रेनको विदेशमन्त्री आन्द्रिई सिबिहासँग भेटवार्ता गरेकी छन् । भारतको राजधानी नयाँ दिल्लीमा जारी राइसिना संवादमा सहभागिताका लागि आएका बेला सिबिहासँग परराष्ट्रमन्त्री देउवाले छुट्टै भेट गरेकी हुन् । सामाजिक सञ्जाल […]

मङ्गलवार, चैत ५, २०८१

मोरङ । मोरङको उर्लाबारी बहुमुखी क्याम्पस मोरङ्गको स्ववियु अध्यक्षमा नेविसंघका उम्मेदवार पोषण आचार्य निर्वाचित भएका छन् । आचार्य सर्वसम्मत रुपमा स्ववियु अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिकी संयोजक अम्बिका गौतमले बताइन् । यस्तै एमाले निकट विद्यार्थी […]

मङ्गलवार, चैत ५, २०८१

झापा । गौरीगञ्ज बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को निर्वाचनमा नेविसंघ र अनेरास्ववियूको संयुक्त गठबन्धन विजयी भएको छ । अन्तिम मत परिणाम अनुसार गठबन्धनका तर्फबाट सभापति पदमा उम्मेद्वारी दिएका रोशन यादव ४६ मतसहित […]

मङ्गलवार, चैत ५, २०८१

झापा । हात्ती प्रभावित मेचीनगर नगरपालिका वडा नं ४ बाहुनडाँगीमा एक सातायता देखा परेको जंगली चितुवाले स्थानीयबासी त्रसित भएका छन् । दिनभरि चिया बगान र घाँसे पैनीमा लुकेर बस्ने चितुवाले राति स्थानीयको खोरबाट बाख्रा र […]

मङ्गलवार, चैत ५, २०८१

काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव ६६ अङ्कले घटेर २ हजार ६९७ दशमलव ०४ विन्दुमा झरेको छ । शेयर बजार एक महिनापछि २ हजार […]

मङ्गलवार, चैत ५, २०८१

अर्जुनधारा । अवैधानिक काठसहित झापाको एक सामुदायिक वनको ट्रयाक्टर नियन्त्रणमा लिइएको छ। अर्जुनधारा नगरपालिका वडा नम्बर २ स्थित शान्ति सामुदायिक वनको ट्रयाक्टरलाई युवाहरूको समूहले नियन्त्रणमा लिएर सम्बन्धित निकायको जिम्मा लगाएको हो। सामुदायिक वनको जङ्गल क्षेत्र […]

मङ्गलवार, चैत ५, २०८१

विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा आगलागीका क्रममा बेपत्ता भनिएका बालक सकुशल फेला परेका छन् । एक जना बालिकाको भने जलेको अवस्थामा शव फेला परेको छ । धनपालथान– ६ को कदमा गाउँमा मंगलबार दिउँसो सुरु भएको […]

मङ्गलवार, चैत ५, २०८१

झापा । इजरायलले गाजामा गरेको हवाई आक्रमणमा परी ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ३३० जना पुगेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा धेरैजसो महिला र बालबालिका रहेका मन्त्रालयका […]

मङ्गलवार, चैत ५, २०८१