२०८२ जेठ २१, बुधवार , ०४:०८:४२ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानी (रातो पासपोर्ट) रद्द भएको छ । बंगलादेशको अन्तरिम सरकारले हसिनासहित उनको कार्यकालका सबै सांसदको कूटनीतिक राहदानी रद्द गरिदिएको हो । कूटनीतिक राहदानी वाहकलाई विभिन्न मुलुकमा प्रवेशाज्ञाविना यात्रा अनुमति […]

बिहिवार, भदौ ६, २०८१

काठमाडौं । आज बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला १ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ । […]

बिहिवार, भदौ ६, २०८१

झापा । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा चियाको निर्यात केही घटेको छ । गत आर्थिक वर्षभन्दा ३२ करोड रुपैयाँको निर्यात घटेको हो । राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा ३ अर्ब ६१ […]

बिहिवार, भदौ ६, २०८१

झापा । उपचारका लागि सँगै लिएर गएको थुनुवा भागेपछि इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी हवल्दार बमबहादुर राईमाथि कारबाही शुरु गरिएको छ । प्रहरी हवल्दार राईले उपचारका लागि बिर्ता सिटी अस्पताल लिएर गएका थुनुवा विशाल राई […]

बिहिवार, भदौ ६, २०८१

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले प्रदेशका प्रहरी समायोजन सहितका समस्या समाधानका लागि संघीय प्रहरी कानुन संशोधन हुने गरी नयाँ कानुन नै बनाउन लागिएको बताएका छन् । सिराहा र धनुषामा आयोजना हुन लागेको विभिन्न कार्यक्रमहरूमा सहभागिताका […]

बिहिवार, भदौ ६, २०८१

झापा । झापाको कमल गाउँपालिकामा आगलागी हुँदा गाईगोठ जलेर नष्ट भएको छ । आज बिहानको राति १ः३० बजे कमल गाउँपालिका– २ समयगढ बस्ने देउमान राईको घरनजिकै रहेको बाँसको टाटी बेरा र टिनको छानो भएको दुई […]

बिहिवार, भदौ ६, २०८१

झापा । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा अलैँचीको निर्यात केही घटेको छ । गत आर्थिक वर्षमा ३२ करोड रुपैयाँको निर्यात घटेको हो । राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा ७ अर्ब ९३ […]

बिहिवार, भदौ ६, २०८१

झापा। बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनविरुद्ध थप ९ वटा मुद्दा दायर गरिएको छ । नयाँ सरकार गठन भएदेखि अहिलेसम्म हसिनाविरुद्ध ३१ मुद्दा दर्ता भएका छन् । जसमा २६ हत्या, ४ नरसंहार र एक अपहरणका मुद्दा दर्ता […]

बिहिवार, भदौ ६, २०८१

झापा । झापाको शिवसताक्षी १० स्थित बाल निकुञ्ज माध्यमिक विद्यालयका शिक्षकले एक छात्रामाथि निर्मम कुटपिट गरेका छन्। कक्षा ६ मा अध्ययनरत छात्रा अन्जली गुरुङलाई क्लास वर्क गर्न अटेर गरेको भन्दै नेपाली विषयका शिक्षक हेतिराज निरौलाले […]

बिहिवार, भदौ ६, २०८१

काठमाडौं । भारतको पाँच दिने भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज स्वदेश फर्किँदै छिन् । भारतीय समकक्षी एस. जयशंकरको निमन्त्रणमा आइतबार भारत भ्रमणमा निस्केकी मन्त्री राणा आज अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल […]

बिहिवार, भदौ ६, २०८१