२०८३ वैशाख २७ आइतवार , १०:३५:४६ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोट खेलेर नेपाली टोली आज स्वदेश फर्किएको छ । घर फर्किनुअघि नेपालले आइतवार समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा उत्तर कोरियासँग ११–० को पराकिलो हार बेहोरेको थियो […]

सोमवार, साउन २६, २०८२

सिरहा । सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीको पक्की पुल १४ वर्षदेखि अधुरै छ । वि.सं. २०६८ मा तीन वर्षमै सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको ४६९ मिटर लामो पुल अहिलेसम्म निर्माण सम्पन्न नहुँदा स्थानीयवासी […]

सोमवार, साउन २६, २०८२

काठमाडौं । आज ३३ जिल्लाका विभिन्न नदी खोलामा बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बागमती प्रदेशका दोलखा, सिन्धुपाञ्चोक, काभ्रे, काठमाण्डौ, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा, सिन्धुलीमामा बाढीको मध्यम जोखिम छ […]

सोमवार, साउन २६, २०८२

काठमाडौं । आज सुनको भाउ एकैदिन एक हजार १०० रुपैयाँले घटेको छ । सुनको भाउ आज एक हजार १००रुपैयाँले घटेर तोलाको एक लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ […]

सोमवार, साउन २६, २०८२

उदयपुर । निरन्तर वर्षा भएपछि यहाँका किसान रोपाइँमा व्यस्त भएका छन् । उनीहरुलाई गत असारमा पानी नपरेका कारण रोपाइँ हुन नसेका खेतमा धमाधम रोपाइँ गर्न भ्याइनभ्याइ भएको हो । कृषि ज्ञानकेन्द्रका प्रमुख योगेन्द्र यादवले जिल्लामा […]

सोमवार, साउन २६, २०८२

विराटनगर । नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन) विराटनगरले श्रीकृष्ण जन्माष्टमी महोत्सवलाई भव्य र ऐतिहासिक रूपमा मनाउन सन्दर्भमा आवश्यक तयारी पूरा भएको जनाएको छ । सङ्घद्वारा आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सचिव भानुभक्त जोशीले महोत्सवको […]

सोमवार, साउन २६, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच आउँदो शुक्रवार अलास्कामा महत्त्वपूर्ण शिखर सम्मेलनको आयोजना हुँदैछ । चिनियाँ समाचारसंस्था सिन्ह्वाका अनुसार यो सन् २०२१ पछि दुवै नेताबीचको पहिलो प्रत्यक्ष वार्ता हुनेछ । […]

सोमवार, साउन २६, २०८२

धनुषा । खडेरीको प्रभावमा परेका मधेश प्रदेशका आठ जिल्लामा अहिलेसम्म करिब ७७ प्रतिशत धान रोपाइँ भएको छ । मधेश प्रदेशको बारामा सबैभन्दा बढी ९५ प्रतिशत रोपाइँ भएको कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवले जानकारी दिनुभयो […]

सोमवार, साउन २६, २०८२

झापा । साउनको अन्तिम सोमवार आज देशभरका शिवालयमा भक्तजनहरूको भीड लागेको छ । आज बिहानैदेखि देशभरका शिव मन्दिरमा भक्तालुहरूको पूजा, अर्चनाका लागि भीड लागेको हो । पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वरधाम , शिवसताक्षीको सताक्षीधाम, कचनकवलको […]

सोमवार, साउन २६, २०८२

काठमाडौं । आज देशका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकीको पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागको एकरदुई ठाँउमा ठूलो […]

सोमवार, साउन २६, २०८२