२०८३ वैशाख २७ आइतवार , १०:३५:२६ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । गाजा अल–शिफा अस्पताल नजिकै भएको इजरायली आक्रमणामा परी पाँच जना पत्रकार मारिएका छन् । अस्पतालको मुख्य गेटमा पत्रकारहरूका लागि बनाइएको टेन्टमा बसिरहेका बेला इजरायली आक्रणमा पाँच जना पत्रकार मारिएको बीबीसीले जनाएको छ । […]

सोमवार, साउन २६, २०८२

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन एकपासमा ठोक्किंदा तीन जनाको निधन भएको छ । १५ जना घाइते भएका छन् । काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे.१ख. १७९९ नम्बरको बस र […]

सोमवार, साउन २६, २०८२

झापा । झापामा जंगली च्याउ खाँदा तीन महिला बिरामी परेका छन् । जंगली च्याउ खाँदा कनकाई नगरपालिका–५ की ५७ वर्षीया हरिमाया बि.क. सोही ठाउँकी २५ वर्षीया रविना बि।क। र १६ वर्षीया धनमाया बि.क. बिरामी भएको […]

आइतवार, साउन २५, २०८२

झापा । मेचीनगरको पालिया खोलामा डुबेर एक महिलाको मृत्यु भएको छ । आज बिहान ९ः३० बजे मेचीनगर– ७ सिद्धार्थ टोलस्थित पालिया खोलामा नाम थर, वतन नखुलेको करिब ५५ वर्षकी महिला घोप्टो परि मृत अवस्थामा फेला […]

आइतवार, साउन २५, २०८२

झापा । युक्रेनका युरोपेली सहयोगीहरूले रुससँगको कुनै पनि शान्ति वार्तामा युक्रेनलाई पनि समावेश गर्नुपर्ने बताएका छन् । युरोपेली सहयोगीहरूले युक्रेन विना कुनै पनि शान्ति वार्ता हुन नसक्ने कुरामा जोड दिएका बीबीसीले जनाएको छ । अमेरिकी […]

आइतवार, साउन २५, २०८२

काठमाडौं । एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपालले उत्तर कोरियासँग फराकिलो अन्तरको हार बेहोरेको छ । भुटानको चाङ्लिमिथाङ रङ्गशालामा आज भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११–० गोलले पराजित भयो […]

आइतवार, साउन २५, २०८२

कञ्चनपुर । महाकाली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका छन्। कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका-१२ ऐरीनजिकै महाकाली नदीमा नुहाउने क्रममा आज बिहान दुई बालिका बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहराका अनुसार भीमदत्त […]

आइतवार, साउन २५, २०८२

काठमाडौं । भूटानमा हुने १७ वर्षमुनिको साफ महिला च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज २३ सदस्यीय टोली घोषणा गरेको हो । नेपाली युवा टोलीको गोलकिपरमा झरना […]

आइतवार, साउन २५, २०८२

काठमाडौं । सरकारले देशभरका सबै सहकारी सङ्घ–संस्थाहरूलाई सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विवरण बुझाउन निर्देशन दिएको छ । सहकारी विभागले निकालेको सूचनालाई आधार मान्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै पालिकालाई परिपत्र गरेर निर्देशन कार्यान्वयन गर्न […]

आइतवार, साउन २५, २०८२

झापा । संघर्ष र मेहनतको लामो यात्रापछि ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ मा उत्कृष्ट ७ मा स्थान बनाउन सफल भएकी गायिका जुनु प्रसाई अहिले टप ६ प्रवेशको तयारीमा छिन्। ताप्लेजुङको आठराई हाम्पाङमा जन्मिएकी र तेह्रथुमको […]

आइतवार, साउन २५, २०८२