२०८३ वैशाख २८ सोमवार , १२:२४:४० बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

विराटनगर । लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वार्टरका सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाका अनुसार शनिबार राति ९ः०० बजे गरिएको मापनमा कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड […]

आइतवार, साउन २५, २०८२

भोजपुर । अलैँचीको मूल्य बढेपछि भोजपुरका किसान खेती विस्तारमा लागेका छन् । गएको वर्ष उत्पादन भएको अलैँची प्रतिमन एक लाखदेखि एक लाख दुई हजार रुपैयाँसम्म बिक्री भएपछि किसान नयाँ बगैँचा विस्तारसँगै पुराना बगैँचाको संरक्षणमा जुटेका […]

आइतवार, साउन २५, २०८२

काठमाडौं । एएफसी महिला २० वर्षमुनिको एशियन कपको छनोटमा आज नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा उत्तर कोरियासँग खेल्दैछ । खेल भुटानको चाङ्लिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार दिउँसो पौने २ बजे शुरू हुनेछ । एशियन कपमा […]

आइतवार, साउन २५, २०८२

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाँउमा आज गाईजात्रा पर्व मनाईंदैछ । हरेक वर्ष भदौ कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । देशका विभिन्न शहरमा गाईजात्रा मनाइने […]

आइतवार, साउन २५, २०८२

काठमाडौं । सरकारले विपद्जन्य पूर्वसूचनाको प्रभावकारिता र पहुँच विस्तारका लागि मार्गचित्र तयार पारिरहेको छ । गृह मन्त्रालय मातहत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘सबैका लागि पूर्वसूचना’ मार्गचित्र बनाउने कामलाई तीव्रता दिएको हो […]

शुक्रवार, साउन २३, २०८२

हेटौंडा । बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिनु हुने भएको छ। २० साउनमा बगमती प्रदेशको छेठौं मुख्यमन्त्रीको रूपमा नियुक्त बानियाँले २७ साउनमा नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ […]

शुक्रवार, साउन २३, २०८२

झापा । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्न मद्दत गर्ने जानकारी दिनेलाई ५ करोड डलर पुरस्कार दिने घोषणा गरेको छ । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति मादुरोलाई पक्राउ गर्न मद्दत गर्ने जानकारी दिनेलाई दिइने पुरस्कार रकम […]

शुक्रवार, साउन २३, २०८२

काठमाडौं । एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपालले साउदी अरेबियालाई हराएको छ । भुटानको चाङ्लिमिथाङ रङ्गशालामा आज भएको खेलमा नेपालले साउदी अरेबियालाई १–० गोलले हरायो । नेपालकी शुक्रिया मियाँले खेलको ९०औं मिनेटमा गोल […]

शुक्रवार, साउन २३, २०८२

कालीकोट । जुम्लाबाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२००१ ख ०९७३ नम्बरको जीप कालीकोटको खाँडाचक्र नगरपालिका–१० गोलुवा नजिकै दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । घाइते हुनेमा गाडी चालक वीरेन्द्रनगर नगरपालिका–१ का ३० वर्षीय […]

शुक्रवार, साउन २३, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मासँग छलफल गर्नु भएको छ। शुक्रबार सभापति देउवाले निवास बूढानीलकण्ठमा उपसभापति र दुवै महामन्त्रीलाई बोलाएर कुराकानी गरेका हुन्। उक्त […]

शुक्रवार, साउन २३, २०८२