२०८३ वैशाख २७ आइतवार , ०५:१३:३७ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । चिकित्सा शिक्षा आयोगले मेडिकल शिक्षामा स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्ने भन्दै सिट सङ्ख्या बढाउने निर्णय गरेको छ । आयोगको हिजो बसेको २१ औं बैठकले एमबीबीएस, बीडीएस, बीफर्मा, डीएम, एमसीएचलगायत विषयमा सिट सङ्ख्या बढाउने […]

शुक्रवार, साउन ३०, २०८२

काठमाडौं । एन्फा महिला लिग छनोटअन्तर्गत हिजो भएको दोस्रो खेलमा सङ्कटा एफसीले नेपाल खेलकुद क्लबलाई १–० ले हराएको छ । खेलको दोस्रो हाफमा यशोदा शाहीले गरेको गोलमा सङ्कटा विजयी भयो । त्यसअघि सातदोबाटोको एन्फा कम्प्लेक्समा […]

शुक्रवार, साउन ३०, २०८२

झापा । भारतले १५ अगस्टका दिन आज आफ्नो ७९ औं स्वतन्त्रता दिवस मनाउँदैछ । यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदी लगातार १२ औं पटक लाल किल्लाबाट राष्ट्रिय झण्डा फहराउँदै ऐतिहासिक रेकर्ड कायम गर्नुहुनेछ । योसँगै उहाँ […]

शुक्रवार, साउन ३०, २०८२

काठमाडौं । मनसुनी वायुको प्रभाव कमजोर बन्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ । दिउँसो सुदूरपश्चिम प्रदेशलगायत पहाडी […]

शुक्रवार, साउन ३०, २०८२

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै गुडिरहेको ट्रकमा ढुङ्गा खस्दा तीन जना घाइते भएका छन्। बिहीबार दिउँसो २ बजेको समयमा भारतीय नम्बरको ट्रकमाथि ढुङ्गा खस्दा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका […]

बिहिवार, साउन २९, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालू आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्री, मन्त्री र मुख्यसचिवहरूबीच आज कार्यसम्पादन सम्झौता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति […]

बिहिवार, साउन २९, २०८२

झापा । अस्ट्रेलिया र भानुआतुबीच ३२ करोड ८० लाख अमेरिकी डलर बराबरको सुरक्षा र व्यापार सम्झौतामा सहमति भएको छ । सुरक्षा र आर्थिक सम्बन्धलाई सुदृढ पार्ने उद्देश्यले दुई देश १० वर्षे सम्झौतामा सहमत भएका बीबीसीले […]

बिहिवार, साउन २९, २०८२

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपाल परियोजना अन्तर्गत विद्युत् प्रसारण आयोजना अघि बढाउन दुई वटा प्रमुख सम्झौतामा हस्ताक्षर भएको छ । एमसीसीको स्थानीय निकाय मिलेनियम च्यालेन्च एकाउन्ट नेपाल (एमसीए–नेपाल) ले प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रियामार्फत […]

बिहिवार, साउन २९, २०८२

रसुवा । रसुवाको गत्लाङबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस आज दिउँसो दुर्घटनामा परी १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक राजु शाहका अनुसार बा. ४ ख. ८४३५ नम्बरको बस पासाङल्हामू […]

बिहिवार, साउन २९, २०८२

काठमाडौं । लगातार ३ दिन घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ६२ अङ्कले बढेर २ हजार ७८८ दशमलव ३६ विन्दुमा पुगेको छ । आज विकास बैंक, […]

बिहिवार, साउन २९, २०८२