इलाम । इलामको देउमाई नगरपालिकाले जन्मदर्ता र मृत्युदर्ता गराएबापत रु पाँच हजार सहयोग उपलब्ध गराउँदै आएको छ । घटनादर्ता अन्तर्गत ३५ दिनभित्र जन्मदर्ता र मृत्युदर्ता गराएबापत सो सहयोग उपलब्ध गराउँदै आएको हो । देउमाईले नगरपालिकाको […]
झापा । जापानमा यो हप्ताको अन्त्यसम्ममा भारी वर्षासँगै शक्तिशाली चक्रवात आउनसक्ने चेतावनी जारी गरिएको छ । मौसम पूर्वानुमानकर्ताहरूले सोमबार दक्षिणी जापानतर्फ एक शक्तिशाली चक्रवात अघि बढेको जनाएका छन् । आँधीले बुधबार अमाम टापु क्षेत्र पार […]
झापा । सङ्खुवासभाको मकालु गाउँपालिका–५ मा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको ’अडिट टु’ मा ढुङ्गा खसेर एक जना मजदुरको मृत्यु भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिका ९ का ४९ वर्षीय तुलसीराम थारु […]
भद्रपुर । भद्रपुर मारवाडी महिला मञ्चले सुत्केरीलाई विभिन्न पोषकतात्व तथा नवजात शिशुलाई आवश्यक सामग्री वितरण गरेको छ । मञ्चले सोमबार बिहान श्रीकृष्ण जन्माष्टमीको अवसरमा मेची प्रादेशिक अस्पताल भद्रपुरका प्रसूति गृहमा पुगेर सामग्री वितरण हो । […]
झापा । झापामा सशस्त्र प्रहरीले सीमा क्षेत्रमा सक्रियता बढाएसँगै ५०९ वटा पशु चौपाया नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापा, त्यस मातहतका गुल्म र बिओपीहरुले ६ महिनाको अवधिमा ५०२ वटा […]
काठमाडौं । ललितपुरको एक क्याफेबाट लागुऔषध बेचेको आरोपमा प्रहरीले खुकुरीसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुरकै महालक्ष्मी नगरपालिका–६ सानागाउँ बस्ने २९ वर्षीया सबिना महर्जन, सोही ठाउँका २९ वर्षीय समित राजवंशी, महालक्ष्मी–९ का […]
झापा । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले केही राज्यहरूमा ठूलो पानी पर्ने चेतावनी दिएको छ । आईएमडीका अनुसार गुजरात, गोवा र महाराष्ट्रमा आउँदो बिहीवारसम्म वर्षा हुने सम्भावना छ । विभागले उत्तर–पश्चिम, मध्य प्रदेश र […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नेपाली समाजमा केहीले भत्ता पचाउन विरोध गरिरहेको आरोप लगाएका छन् । अहिले नेपाली समाजमा विरोध गर्न, कसैको इज्जतमा धावा बोल्न, अपमानजनक अभद्र शब्दहरु प्रयोग गर्न केही कारण नचाहिने […]
झापा । पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले सोमबार कम्तीमा २२ जनाको गोली हानी हत्या गरेको सरकारी अधिकारीहरूले बताएका छन् । सुरक्षा फौजले साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसाविरुद्ध लडिरहेको बलुचिस्तान प्रान्तको मुसाखाइल जिल्लामा सोमबार बिहान उक्त आक्रमण […]
पाँचथर । यहाँको फिदिममा विपद् प्रतिकार्यमा प्रयोग हुने सहायता सामग्रीको खुलाकक्ष स्थापना भएको छ । फिदिम नगरपालिकाले फिदिम बजार क्षेत्रका तीन स्थानमा खुला कक्ष निर्माण गरी विपद् प्रतिकार्यमा प्रयोग हुने सामग्री राखेको हो । फिदिम […]