२०८२ पौष ३ बिहिवार , ०२:३८:२६ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । काठमाडौंमा आज पनि वायु प्रदूषण बढेको छ । विश्वका प्रदूषित शहरको सूचीमा काठमाडौं आज दोस्रो स्थानमा छ । बिहान ७ बजे काठमाडौंको हावाको गुणस्तर मापन सूचक एक्यूआई २११ मापन भएको छ । प्रदूषित […]

आइतवार, चैत २४, २०८१

काठमाडौं । राष्ट्रिय सभा सदस्य डा। अञ्जान शाक्य अन्तर–व्यवस्थापिका संघ (आईपीयु) को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट विजयी भएकी छन् । उज्वेकिस्तानको राजधानी तास्कन्दमा भएको सम्मेलनमा उनले नेपालबाट प्रतिनिधित्व गरेकी थिइन् । उनीसँगै माल्दिभ्स […]

आइतवार, चैत २४, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सबीच खेल हुँदैछ । नेपाली समयअनुसार बेलुका पौने ८ बजे हैदराबादमा खेल हुनेछ । हैदराबाद चार खेलमा दुई अङ्कसहित तालिकाको पुछारमा छ । […]

आइतवार, चैत २४, २०८१

अर्घाखाँची । अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । मालारानी गाउँपालिका–३ लुटीपोखरी–खनदह सडकखण्डमा लु. २ च २९९० नम्बरको जीप दुर्घटना हुँदा चालक २२ वर्षीय दिलिप खनाल […]

आइतवार, चैत २४, २०८१

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच भोलि भेटवार्ता हुने भएको छ । उनीहरुबीच ह्वाइट हाउसमा भेटवार्ता हुन लागेको इजरायलको सरकारी स्वामित्वको कान टिभी न्यूजले जनाएको छ । भेटमा अमेरिकाले सबै […]

आइतवार, चैत २४, २०८१

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज झापा एफसी र एफसी चितवनबीच खेल हुँदैछ । खेल बेलुका ६ बजे दशरथ रङ्गशालामा हुनेछ । सात टोली सहभागी प्रतियोगितामा झापा एफसी लगातार दुई खेलमा बराबरीसहित दुई […]

आइतवार, चैत २४, २०८१

काठमाडौं । आज रामनवमी पर्व मनाईंदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक भगवान् रामको पूजा गरेर यो पर्व मनाउने गर्छन् । हरेक वर्षको चैत शुक्ल नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा […]

आइतवार, चैत २४, २०८१

काठमाडौँ । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २४ गते आइतबार रामनवमीको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

शुक्रवार, चैत २२, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच थाइल्यान्डको राजधानी बैंककमा ३५ मिनेट एक्लाएक्लै वार्ता भएको छ । बैंककस्थित उच्च सरकारी स्रोतले दिएको जानकारी अनुसार शुक्रबार मोदी बसेको ओरियन्टल होटलमा भएको भेटमा […]

शुक्रवार, चैत २२, २०८१

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कर घोषणा गरेको एक दिनपछि विश्व शेयर बजारमा ठूलो गिरावट देखिएको छ । नयाँ कर घोषणाले मूल्य बढाउने तथा अमेरिका र विदेशमा वृद्धिलाई असर गर्ने अनुमान गरेको बीबीसीले […]

शुक्रवार, चैत २२, २०८१