२०८३ वैशाख ३० बुधवार , १०:५०:२८ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

विराटनगर । कोशी प्रदेशमा कार्यालयको नियमन क्षेत्राधिकारभित्र पर्ने ४८७ सहकारी संस्था निष्क्रिय सूचीमा परेका छन् । त्यसमध्ये सबैभन्दा धेरै झापामा १३१ रहेका छन् भने मोरङमा ६७, सुनसरीमा ६२, इलाममा ४७, उदयपुर र तेह्रथुममा २६–२६ सहकारी […]

आइतवार, भदौ २२, २०८२

भद्रपुर । जिल्ला प्रशासन कार्यालयको आयोजनामा आइतबार बिहान २२ औँ निजामती सेवा दिवस मनाइएको छ । त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले धेरै प्रयत्न पश्चात् कर्मचारीसम्बन्धी नयाँ ऐन जारी हुने क्रममा रहेको बताउँदै कर्मचारीप्रति […]

आइतवार, भदौ २२, २०८२

काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सङ्घीय निजामती सेवासम्बन्धी विधेयकलाई सङ्घीय संसद्बाट यथाशक्य छिटो पारित गराई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। निजामती सेवा दिवस–२०८२ का अवसरमा निजामती सेवा दिवस मूल समारोह […]

आइतवार, भदौ २२, २०८२

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले भीपीएन प्रयोग नगर्न सेवाग्राहीलाई आग्रह गरेको छ । सरकारले सूचीकृत नभएका फेसबुकलगायतका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्नुअघि गएको बुधबार सूचना निकालेर ब्युरोले भीपीएन प्रयोग नगर्न भनेको हो । […]

आइतवार, भदौ २२, २०८२

काठमाडौं । भक्तपुरको मध्यपुरथिमिमा आज जिब्रो छेड्ने जात्रा हुँदैछ । जात्रा मध्यपुरथिमि–५ दिगुली दिगुभैरव डबलीबाट बेलुका ७ बजे शुरु हुन्छ । यस वर्ष पनि मध्यपुरथिमि–४ बालकुमारीका संस्कृतिप्रेमी युवा वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता […]

आइतवार, भदौ २२, २०८२

संखुवासभा ।  संखुवासभाको चैनपुर नगरपालिका–४ स्थित सुपरहेवा हाइड्रोपावरमा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । शनिबार दिउँसो हाइड्रोपावरमा विद्युत् लाइन नजिक रहेको रुखको हाँगा हटाउने क्रममा करेन्ट लागेर काभ्रेपलाञ्चोक पनौती नगरपालिका–१ घर भएका […]

आइतवार, भदौ २२, २०८२

झापा । पतञ्जलि योग झापाले शिवसताक्षी नगरपालिकामा सहायक योग प्रशिक्षक तालिम सुरु गरेको छ । शनिवार शिवसताक्षी–८ का वडा अध्यक्ष सन्तकुमार फेउदिनले पानसमा दीप प्रज्वलन गरेर भव्य शिविरको उद्घाटन गर्नुभयोे । उद्घाटन समारोहमा वडा–७ का […]

आइतवार, भदौ २२, २०८२

काठमाडौँ । भाद्र शुक्ल पूर्णिमाका दिन आज (आइतबार) खग्रास चन्द्रग्रहण लाग्दैछ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार ग्रहण राति १०:११ मा शुरु भई १ः४१ बजे समाप्त हुनेछ। पञ्चाङ्गअनुसार १०ः११ मा ग्रहण स्पर्श, […]

आइतवार, भदौ २२, २०८२

भोजपुर । जिल्लाका सबै स्थानीय तहमा लम्पी स्किन रोग फैलिएको छ । हालसम्म ६२९ गाईगोरु र राँगाभैँसीमा यो रोग देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख पुष्पराज दाहालका अनुसार हालसम्म २२१ […]

आइतवार, भदौ २२, २०८२

काठमाडौं । सुनचाँदीको भाउमा आज नयाँ रेकर्ड बनेको छ । सुन आज तोलामा एक हजार ६०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको दुई लाख १२ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ । पछिल्लो हप्ता […]

आइतवार, भदौ २२, २०८२