झापा । झापाको कमल गाउँपालिका-३ केर्खामा रहेको खेल मैदानमा एक युवक मृत फेला परेका छन् । आज बिहान अन्दाजी १०ः२० बजे केर्खा खेलमैदानमा रहेको मञ्चको पश्चिमतर्फको चेन्जिङ रुमभित्र उत्तानो परेको अवस्थामा दमक नगरपालिका-४ मङ्गल टोल […]
काठमाडौं । सरकारले दक्षिण कोरियामा वैदेशिक अध्ययनका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) वितरणमा रोक लगाएको छ । दक्षिण कोरियाको कालोसूचीमा रहेका विश्वविद्यालयमा नेपाली विद्यार्थी अध्ययनका लागि पुग्ने गरेको तथ्य सार्वजनिक भएपछि सरकारले दुई महिनाका लागि एनओसी […]
पाँचथर । पाँचथरमा शिकार खेल्न गएका एक व्यक्तिको भरुवा बन्दुक पड्किएर मृत्यु भएको छ । गएराति ११।३५ बजे पाँचथर फाल्गुनन्द गाउँपालिका–१ उतेस्नीस्थित जंगलमा फिदिम नगरपालिका– ९ दरेनी बस्ने ३३ वर्षीय मनबहादुर सम्बाहाम्फे र सोही ठाउँ […]
मुस्ताङ । मुस्ताङका स्थानीयवासीले पछिल्लो समय जिल्लामा ‘आरी घोप्टे’ अर्थात् भारी वर्षा हुने गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नेपाल प्रेस युनियनले आयोजना गरेको ‘लोमन्थाङ इन्टरनेशनल मिडिया समिट’ अन्तर्गत हिजो जोमसोममा सम्पन्न ‘जोमसोम क्लाइमेट […]
झापा । झापाको कनकाई नगरपालिकामा एउटा बेवारिसे मोटरसाइकल फेला परेको छ । आज बिहान अन्दाजी ८ः३० बजे कनकाई नगरपालिका-३ टप्पु चौकस्थित न्यौपाने फर्निचर अगाडी मे. ४ प ८४१४ नम्बरको १८० सी.सी.को सेतो रङ्गको अपाचे मोटरसाइकल […]
विराटनगर । मोरङमा करेन्ट लागेर दुई महिलाको मृत्यु भएको छ । वैशाख ३० गते राति रतुवामाई नगरपालिका–३ मिर्चा डाँगी टोलमा विवाह घरमा नाचगान गरिरहेकी ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सुर्यदेवी गनगाईंको मृत्यु भएको […]
काठमाडौं । भारत–पाकिस्तानबीचको तनावका कारण स्थगित इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटका खेलहरु आउँदो ‘मे’ १७ तारिख अर्थात् जेठ ३ गते शनिवारदेखि शुरू हुने भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बाँकी खेलको नयाँ […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको कार्यकक्षमा मोबाइल लिएर जान रोक लगाइएको छ । फोटो खिच्नेले हैरान दिएको भन्दै कार्कीको सचिवालयले कार्यकक्षमा मोबाइल लिएर जान रोक लगाएको हो । मुख्यमन्त्रीलाई भेट्न जानेले उनको कार्यकक्ष […]
काठमाडौं । काठमाडौंको मखन गल्लीमा रहेको सुरज आर्केड पछाडि स्थानीय दयाराम श्रेष्ठको घरमा ग्यास लिक भएर आगलागी भएको छ । बिहान ६ बजेर ५० मिनेटको समयमा श्रेष्ठको चार तले माटो र काठले बनेको कच्ची घरको […]
बुटवल । लुम्बिनी प्रदेश सभाको छैटौं अधिवेशनको पहिलो बैठक आज दिउँसो १ बजे बस्दैछ । प्रदेश सभाका सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश सरकारको मन्त्रिपरिषद्ले वैशाख ३१ गतेका लागि प्रदेश सभाको छैठौं अधिवेशनको बैठक आह्वानका लागि […]