झापा । झापाको बिर्तामोडबाट प्रहरीले ११ जना जुवाडेलाई जुवाजन्य खेल खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । जुवा खेल्दैगरेको अवस्थामा बिहीबार राति बिर्तामोड –८ किसनभिट्टास्थित ओमनाथ उप्रेतीको घरको दोस्रो तलामा ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी […]
काठमाडौं । जापनिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट यस वर्ष देशभर ३१ जनाको मृत्यु भइसकेको छ । नेपालमा १० वर्षको तुलनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट मुत्यु हुनेको सङ्ख्या अहिलेसम्मको सबैभन्दा धेरै रहेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य […]
काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप छनोटमा नेपालले आज जापानसँग खेल्दैछ । खेल नेपाली समयानुसार ओमानमा दिउँसो सवा चार बजे शुरू हुनेछ । नेपाल एक खेल अगाडी नै आईसीसी टी–२० विश्वकप एशिया एन्ड इस्ट–एशिया प्यासिफिक छनोटको […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातको दैनिक कोटालाई बढाएको छ । राष्ट्र बैंकले एकीकृत परिपत्र संशोधन गर्दै सुन आयातको दैनिक परिमाण बढाएको हो । नयाँ व्यवस्था अनुसार सुन आयातको दैनिक कोटा अहिलेको २० किलोबाट […]
काठमाडौं । धादिङमा बस र टिपर ठोक्किएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत गल्छी गाउँपालिका–७ भल्टारमा दुर्घटना भएको हो । आज विहान नौ बजेतिर नेपालगञ्जबाट काठमाण्डौ तर्फ गुडिरहेको लु. प्र. ०१–००१ख.०७६६ नम्बरको बस र विपरीत दिशाबाट […]
झापा । आज बिहान फिलिपिन्सको मिन्डानाओ क्षेत्रमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएकोपछि फिलिपिन्सका अधिकारीहरूले ‘विनाशकारी’ सुनामीको चेतावनी दिएका छन् । फिलिपिन्सका तटीय क्षेत्रहरूमा तीन मिटर उचाइसम्मका सुनामीका लहर आउन सक्ने आशंका गरिएको बीबीसीले जनाएको छ […]
झापा । यस वर्षको दशैंमा झापामा ५५ वटा सवारी दुर्घटना भएको छ । त्यसमा ४ जनाले ज्यान गुमाएका छन् । गत असोज ६ गते घटस्थापनादेखि असोज २० गते कोजाग्रत पूर्णिमाको दिनसम्म जिल्लामा ४ जनाले दुर्घटनामा […]
काठमाडौं । लगातार बढिरहेको सुनको भाउ आज चार हजार २०० रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको दुई लाख ३५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुुनको भाउ […]
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिले सरकारलाई पेस गरेको प्रतिवेदन सार्वजनिक गर्ने बताउनु भएको छ। मन्त्रिपरिषद्ले उक्त प्रतिवेदन कार्यान्वयनका लागि शिक्षा मन्त्रालयमा पठाउने निर्णय गरेको […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाउनु भएको छ। चुनावको कार्यतालिका समेत आइसकेको अवस्थामा राजनीतिक दलहरूसँग सरकारको संवाद नै नभइरहेको अवस्थामा राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीसहितका राजनीतिक दलहरूलाई आह्वान गर्दै दिउँसो ४ बजे सार्वदलीय बैठक […]