झापा । चीनका अनुसन्धानकर्ताहरूले पेटको क्यान्सर प्रारम्भिक चरणमै पत्ता लगाउन सक्ने अत्याधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रणाली विकास गरेका छन् । नियमित रूपमा गरिने सिटि परीक्षणमार्फत पेटको क्यान्सर पत्ता लगाउने एआई प्रणालीको विकासले डाक्टरहरूलाई समयमै उपचार […]
मोरङ । मोरङमा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । गएराति ८:२५ बजे मोरङ सुनवर्षी नगरपालिका ८ विश्वकर्मा चौकस्थित सिजुवा– विराटनगर हुलाकी सडक खण्डमा झपडतलबाट डाइनियातर्फ जाँदै गरेको को.१ त.६१९१ नम्बरको ट्याक्टरको पछाडिबाट सोही […]
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज इटलीको राजधानी रोम जाँदैछिन् । खाद्य तथा कृषि संगठन एफएओको ४४ औं सम्मेलनमा भाग लिन मन्त्री राणा रोम जान लागेकी हुन् । परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलन शनिबारदेखि विहीबारसम्म […]
काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत लामिडाँडा–सिमभञ्ज्याङ सडकखण्ड आज र भोलि दिउँसो बन्द हुने भएको छ । हेटौंडाले त्रिभुवन राजपथअन्तर्गत लामिडाँडा–सिमभञ्ज्याङ सडकखण्डमा पर्ने रानीभञ्ज्याङ मोडमा सडक मर्मत तथा ह्युम पाइप बिछ्याउन काम गर्न लागिएकाले दुई दिन दिउँसो […]
काठमाडौं । अबदेखि यूएई जाने श्रमिकको तलब कम्तिमा पनि १४०० दिराम हुनुपर्ने भएको छ । आवुधाबीमा रहेको नेपाली दूतावासले हिजो नयाँ तलब–स्केल सार्वजनिक गर्दै तोकिएको तलबभन्दा कममा मागपत्र प्रमाणीकरण नहुने जनाएको छ । दूतावासका अनुसार […]
काठमाडौं । काठमाडौं स्पोट्र्स इभेन्ट्स प्रालिको आयोजनामा नेपालमा पहिलो पटक फ्रेन्चाइज इन्डोर प्रिमियर लिग क्रिकेट हुने भएको छ । आउँदो भदौ २३ गतेदेखि २८ गतेसम्म काठमाडौंको बुढानिलकण्ठमा फ्रेन्चाइज प्रिमियर इन्डोर क्रिकेट लिग हुन लागेको प्रतियोगिता […]
झापा । इजरायलले प्रहरी लक्षित आक्रमण गर्दा गाजामा थप १८ जना प्यालेस्टेनीको ज्यान गएको छ । इजरायली सेनाले गरेको पछिल्लो ड्रोन आक्रमणमा कम्तिमा १८ प्यालेस्टेनीको ज्यान गएको बीबीसीले जनाएको छ । गाजाको दीर अल बलाह […]
कञ्जनपुर । गर्मी र वर्षातको समयमा मात्र देखिने डेङ्गु सुदूरपश्चिममा बाह्रै महिना देखिन थालेको छ । जलवायु परिवर्तनको असरले लामखुट्टेको प्रजनन समयावधि लम्बिनु, तापक्रममा असमान्य बढ्नु र वर्षा चक्रको अनियमियतताले डेङ्गुको सङक्रमण बढ्दै गएको छ […]
काठमाडौं । इरानमा रहेका १६ जना नेपालीमध्ये अहिलेसम्म नौ जना स्वदेश फर्किएका छन् । इरानमा रहेको भारतीय दूतावासको सहयोगमा उनीहरु स्वदेश फर्किएका हुन् । परराष्ट्र मन्त्रालयले अहिलेसम्म नौ जना नेपाली स्वदेश फर्किसकेको जानकारी दिएको छ […]
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले यातना पीडितहरूको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह गरेको छ । यातना पीडितहरूको सहयोगार्थ अन्तर्राष्ट्रिय दिवस (२६ जुन) का अवसरमा विज्ञप्ति निकालेर आयोगले सिफारिश गरेबमोजिम कारबाही गर्नेतर्फ सरकारको प्राथमिकता नदेखिएको […]