२०८२ पौष २ बुधवार , ०५:१४:३६ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । जर्मन च्याम्पियन बायर्न म्युनिख क्लब विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको अन्तिम १६ को खेलमा बायर्नले ब्राजिलियन क्लब फ्लामेन्गोलाई ४–२ ले हरायो । गएको हप्ता बेन्फिकासँगको हारपछि बायर्नले प्रभावशाली पुनरागमन गर्दै […]

सोमवार, असार १६, २०८२

काठमाडौं । करिब ९ महिनापछि नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक आज दिउँसो १ बजेबाट पार्टी कार्यालय सानेपामा सुरु हुने छ । बैठकले सरकारको समीक्षा, भ्रातृ संस्थाको म्याद थप गर्नेबारे छलफल हुने […]

सोमवार, असार १६, २०८२

झापा । बिर्तामोडको बसपार्कस्थित खड्का फर्निचर उद्योगमा आगलागी भएको छ । अर्जुनधारा नगरपालिका– ११ बसपार्क बस्ने मोतीबहादुर खड्काले आफ्नो टिनको छानो, टिनको घेराबारा भएको एकतले घरमा सञ्चालन गरेको फर्निचर उद्योगमा मध्यरातमा विद्युत् सर्ट भई आगलागी […]

सोमवार, असार १६, २०८२

झापा । भारतमा यस वर्ष अपेक्षाभन्दा नौ दिन अगाडि नै मनसुन देशभर फैलिएको त्यहाँको मौसम विभागले पुष्टी गरेको छ । देशका सबै भागहरू दिल्ली एनसीआर, राजस्थान, पश्चिम उत्तर प्रदेश र हरियाणासमेतमा मनसुनको प्रभाव रहेको टाइम्स […]

सोमवार, असार १६, २०८२

कञ्चनपुर । कञ्चनपुरमा बिहानैदेखि ठूलो पानी परिरहेको छ । खल्लागोठ र शान्तिपुर बेलौरी क्षेत्रहरू भई बहने सिहाली, दोदा (मछेली) लगायत स–साना खोलाहरूमा बहाव बढ्न सक्ने भएकोले तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको […]

सोमवार, असार १६, २०८२

इलाम । इलाममा छात्राहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । यौन दुर्व्यवहारको आरोपमा इलाम माई नगरपालिका–२ शितलीस्थित हरियाली रेशम शैक्षिक सार्वजनिक गुठी नामक स्कुलका संस्थापक सोही ठाउँ बस्ने ५२ वर्षीय खेमराज […]

सोमवार, असार १६, २०८२

काठमाडौं । आज संसद् दिवस मनाइँदैछ । प्रजातन्त्र स्थापना भएपछि २०१५ सालमा भएको पहिलो आमचुनावबाट गठित संसद्को पहिलो बैठक २०१६ साल असार १६ गते बसेको दिनलाई संसद् दिवसका रूपमा मनाउने गरिन्छ । दिवसको अवसरमा शुभकामना […]

सोमवार, असार १६, २०८२

सङ्खुवासभा। सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–४ मांतेवा र भोजपुरको साल्पासिलिछो गाउँपालिका–२ बुम्लिंगटार जोड्ने सङ्खुवा खोलामाथि बेलिब्रिज जडान गरिएको छ । सिलिचोङ गाउँपालिकाले राष्ट्रिय गौरवको आयोजना घोषणा गरी आफ्नै बजेटबाट निर्माण सम्पन्न गरेको सो पुलको गाउँपालिकाका अध्यक्ष भूपालराज […]

सोमवार, असार १६, २०८२

काठमाडौं । मुगुमा आज पनि भूकम्प गएको छ । आज बिहान कोटडाँडा आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ८ बजेर ३९ मिनेटमा […]

सोमवार, असार १६, २०८२

काठमाडौं । मध्य असारसम्म देशभरि २० प्रतिशत धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार देशभरि २० प्रतिशत धान रोपाइँ भएको हो । देशभरि १३ लाख ९१ हजार ३२१ […]

सोमवार, असार १६, २०८२