झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ४ र वडा नम्बर ६ मा डेंगु तथा मलेरिया जस्ता किटजन्य रोगको जोखिम न्यूनीकरण गर्न निःशुल्क झुल वितरण गरिएको छ। उक्त कार्यक्रम सभामुख देबराज घिमिरेको पहलमा टिकादेवी बस्नेत घिमिरे […]
काठमाडौं । सभामुख देवराज घिमिरेले सङ्घीय निजामती विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी अहिले चलिरहेको बहसबारे त्रुटि भएमा राष्ट्रियसभाबाट सच्याइने बताउनुभएको छ । सिंहदरबारमा रहेको आफ्नै कार्यकक्षमा आज पत्रकारसँग कुरा गर्दै उहाँले समितिबाट जे प्रस्ताव आयो, त्यही […]
काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २८ दशमलव ९१ अङ्कले बढेर २ हजार ६६० दशमलव ३९ विन्दुमा पुगेको छ । आज उत्पादन र व्यापार बाहेक सबै […]
काठमाडौं । आकर्षक तलबको प्रलोभनमा परी वैदेशिक रोजगारीमा अमेरिका पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–१२ घर भई काठमाडौंको चन्द्रागिरि नगरपालिका–७ बस्ने ३० वर्षीय रञ्जन पाण्डे रहेका […]
काठमाडौं । नेपाल सन् २०२५ को एकल साहसिक यात्रा (सोलो एड्भेन्चेर ट्राभल) गन्तव्यको सातौँ स्थानमा परेको छ । बेलायतस्थित साहसिक पर्यटन कम्पनी ‘मच बेटर एड्भेन्चर्स’ ले सार्वजनिक गरेको सूचीमा नेपाल सातौँ स्थानमा परेको हो । […]
झापा । थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न शिनावात्रा निलम्बनमा पर्नुभएको छ । कम्बोडियासँगको कूटनीतिक विवादमा उहाँको आचरणको बारेमा छानबिन शुरू गर्दै थाइल्यान्डको संवैधानिक अदालतले निलम्बन गरेको हो । कम्बोडियासँग लामो समयदेखि चलिरहेको क्षेत्रीय विवाद मे महिनामा सीमापार […]
काठमाडौं । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपाल लगातार चौथो खेलमा विजयी भएको छ । मलेशियाको सेलाङ्गोर टर्फ क्लब क्रिकेट मैदानमा आज भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपालले भूटानलाई २९८ रनले […]
मोरङ । प्रहरीको नाममा शरीर बन्धक बनाई डकैती गरेको आरोपमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नं. ८ का २४ वर्षीय समीर हुसेन र वडा नं. ६ का २७ […]
काठमाडौँ । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल भएको छ । राष्ट्रियसभाको आजको बैठकमा सचिव डा सुरेन्द्र अर्यालले उक्त सन्देश सभासमक्ष टेबुल गर्नुभएको हो । यसैगरी, प्रधानमन्त्री तथा […]
काठमाडौं । मकवानपुरबाट एक हजार ७४ किलो गाँजासहित चार जना पक्राउ परेका छन् । कैलाश गाउँपालिका-५ कटहरेबाट अवैध लागूऔषध गाँजा १०७४ किलोसहित ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने […]