२०८१ माघ ५, शनिवार , ०१:२७:५४ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौँ । मङ्गलवार दिउँसो बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भएका छन् । दिउँसो २ बजे बस्ने बैठकमा प्रधानमन्त्री सहभागी हुने सभापति रामहरि खतिवडाले जानकारी दिए । ओली […]

मङ्गलवार, साउन २२, २०८१

काठमाडौं । निरन्तरको वर्षाले देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर १ धनसारे अन्तर्गत पर्ने चतरा बराह क्षेत्र भित्री सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । त्यस्तै म्याग्दीको बेनी […]

मङ्गलवार, साउन २२, २०८१

झापा । बंगलादेशका राष्ट्रपति मोहमद शहाबुद्दिनले जेलमा रहेकी पूर्वप्रधानमन्त्री एवं प्रतिपक्षी दलकी नेता खालिदा जियालाई थुनामुक्त गर्न आदेश दिएका छन् । विद्यार्थी आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री शेख हसिना राजीनामा दिँदै देश छाड्न बाध्य भएपछि राष्ट्रपति शहाबुद्दिनबाट […]

मङ्गलवार, साउन २२, २०८१

काठमाडौं । पेरिस ओलम्पिक अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदकका लागि स्पेन र फ्रान्स खेल्ने भएका छन् । गएराति भएको सेमिफाइनलमा स्पेनले मोरक्कोलाई २–१ गोलले पराजित गर्दा अर्को खेलमा फ्रान्सले इजिप्टलाई ३–१ गोलले हराएको छ । […]

मङ्गलवार, साउन २२, २०८१

झापा । बेलायतमा गएको हप्तादेखि शुरु भएको हिंसक प्रदर्शनमा अहिलेसम्म ४०० जनाभन्दा धेरै व्यक्ति पक्राउ परेका छन् । नेशनल पुलिस चिफ काउन्सिलले आउँदा दिनमा पक्राउ पर्नेहरूको सङ्ख्या बढ्न सक्ने बताएको बीबीसीले जनाएको छ । यसअघि […]

मङ्गलवार, साउन २२, २०८१

मेचीनगर । नेपाल भारत सीमाको पूर्वी नाका भारत पश्चिम बंगालको रानीगञ्ज (पानीट्यांकी) को अध्यागमनले तेस्रो मुलुकबाट नेपाल आउने पर्यटकमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । काँकरभिट्टासँग जोडिएको रानीगञ्जले नेपाली विद्यार्थी तथा भुटानीबाहेक तेस्रो मुलुकबाट नेपाली […]

मङ्गलवार, साउन २२, २०८१

काठमाडौं। सोमबार बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले सत्ता छोडेर भारत गएपछि देशभर लुटपाट र हिंसा भएको छ । बङ्गलादेशका स्थानीय तथा भारतीय मिडियाहरूले यसबारेमा उल्लेख गरेका छन् । आरक्षण विरोधी आन्दोलनका अगुवा नेता नाहिद इस्लामले अन्तरिम […]

मङ्गलवार, साउन २२, २०८१

काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ५० हजार रुपैयाँ रेकर्ड कायम भएको छापावाल सुन मंगलबार २ हजार ३०० रुपैयाँ घटेर १ लाख […]

मङ्गलवार, साउन २२, २०८१

काठमाडौं । उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले सहरी विकास र व्यवस्थापनसम्बन्धी नीति आवश्यकताअनुसार समयसापेक्ष बनाइने बताएका छन्। मंगलबार मन्त्रालयमा पत्रकारहरूसँगको कुराकानीमा सिंहले भने, ‘मन्त्रालयले सहरी विकास र व्यवस्थापनसम्बन्धी नीति आवश्यकताअनुसार समयसापेक्ष बनाउँछ।’ सहरी […]

मङ्गलवार, साउन २२, २०८१

काठमाडौं । अविरल वर्षाका कारण मङ्गलवार आन्तरिकतर्फका उडानहरू प्रभावित बन्न पुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बिहान ११ बजेसम्म एक दर्जन हाराहारी आन्तरिक उडानहरू प्रभावित बनेका छन् । आगमनतर्फ खासै समस्या नभएको विमानस्थलले जानकारी […]

मङ्गलवार, साउन २२, २०८१