२०८२ पौष २ बुधवार , ०६:५४:२५ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन भएको टोलीले भन्सार छलेर ल्याइएका रु. १८ लाख ५५ हजार ३५५ बराबरका कपडा बरामद गरेको छ । भन्सार छलेर ल्याइएका कपडा वीरगञ्ज महानगर–१ स्थित छपकैया […]

शुक्रवार, असार २०, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजावासीका लागि सुरक्षा चाहेको बताउनुभएको छ । उहाँले अर्को हप्ता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई भेट्दै युद्धविरामका लागि दबाब दिने बताउनुभएको अलजजिराले जनाएको छ । हमासले अमेरिकी प्रस्तावित नयाँ युद्धविराम […]

शुक्रवार, असार २०, २०८२

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८२’ र राष्ट्र […]

शुक्रवार, असार २०, २०८२

काठमाडौं । आज सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक आसपास भई बहने नदीमा पानीको बहाब बढ्ने भएकाले आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना उच्च रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै अरू २१ जिल्लामा बाढीको जोखिम छ । […]

शुक्रवार, असार २०, २०८२

झापा । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपेली सङ्घ (ईयू) अमेरिकासँग चलिरहेको कर विवाद समाधानका लागि सम्झौताका लागि तयार’ रहेको बताउनुभएको छ । उहाँले युरोपको हितको रक्षाका लागि कुनै पनि सन्तोषजनक सम्झौता हुन […]

शुक्रवार, असार २०, २०८२

काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको समूह ‘बी’ मा परेको छ । एपीएफ रहेको समूहमा साउदी अरेबियाको अल नासर, आयोजक उज्वेकिस्तानको पीएफसी नसाफ र थाइल्यान्डको कलेज अफ एशियन स्कलर्स छन् […]

शुक्रवार, असार २०, २०८२

काठमाडौं । नेपालमा मनसुन भित्रिएको एक महिनापछि अद्यावधिक आँकलन सार्वजनिक गरिएको छ । जल तथा मौसम विज्ञान विभागले मनसुनी आँकलन अद्यावधिक गरी आउँदो असोज मध्यसम्मको अवस्था सार्वजनिक गरेको हो । अद्यावधिक आँकलन अनुसार अबका तीन […]

शुक्रवार, असार २०, २०८२

झापा । इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको देशको सहकार्य निलम्बन गरेको छ । राष्ट्रपति मसूद पेजेश्कियानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँग देशको सहकार्य निलम्बनका लागि कानून लागू गर्न आदेश जारी गरेसँगै सहकार्य निलम्बन भएको कतारी सञ्चारमाध्ययम […]

बिहिवार, असार १९, २०८२

काठमाडौं । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने भएको छ । आज भएको पहिलो सेमिफाइनलमा नेपालले मलेसियालाई नौ विकेटले र दोस्रो सेमिफाइनलमा सिङ्गापुरले हङकङलाई चार विकेटले हराउँदै फाइनलमा पुगेका […]

बिहिवार, असार १९, २०८२

काठमाडौं । शेयर बजार लगातार पाँचौं दिन पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ९८ अङ्कले बढेर दुई हजार ७०५ दशमलव ८१ विन्दुमा पुगेको छ । आज होटल तथा पर्यटन, जलविद्युत्, […]

बिहिवार, असार १९, २०८२