२०८३ वैशाख १२ शनिवार , ०२:४०:३९ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । सार्वजनिक निकायको सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन, अनुगमन र छड्के जाँचलगायत गर्ने निकाय राष्ट्रिय सतर्कता केन्द्र आफैँ कर्मचारी अपुग र साँघुरो कार्यालयको समस्यामा छ । सिंहदरबारमा रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भुइँतलामा […]

मङ्गलवार, कार्तिक २५, २०८२

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आफ्नो नियुक्ति र शपथ संवैधानिक भएको दावी गर्नु भएको छ । उहाँले प्रदेशसभाबाट विश्वासको मत मागिसकेको मुख्यमन्त्रीले मत विभाजनको घण्टी बजेपछि राजीनामा घोषणा गर्नु र विश्वासको मत […]

मङ्गलवार, कार्तिक २५, २०८२

काठमाडौं । मधेश प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा मङ्गलबार उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो । राष्ट्रपति कार्यालयको शपथ समारोहमा […]

मङ्गलवार, कार्तिक २५, २०८२

काठमाडौं । हिजो घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव २१ अङ्कले बढेर २ हजार ५६५ दशमलव १६ विन्दुमा पुगेको छ । आज विकास बैंक, फाइनान्स, होटल, लगानी, […]

मङ्गलवार, कार्तिक २५, २०८२

काठमाडौं । पछिल्ला तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना घटेको प्रेस काउन्सिल नेपालले जनाएको छ । गत साउन १ गतेदेखि गत असोज ३१ गतेको अवधिमा सो सङ्ख्यामा प्रेस स्वतन्त्रता हननका घटना भएको काउन्सिलले जनाएको […]

मङ्गलवार, कार्तिक २५, २०८२

काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १७ निर्णय सार्वजनिक गरिएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नु भएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अन्तर्गतका निकायको […]

मङ्गलवार, कार्तिक २५, २०८२

झापा । अस्ट्रेलियाली वैज्ञानिकहरूले साना सिङ भएको रैथानी मौरीको एउटा नयाँ प्रजाति पत्ता लगाएका छन् । टाउकोमा दैत्यका जस्ता दुइटा साना सिङ भएकाले वैज्ञानिकहरूले मौरीको नाम ‘लुसिफर’ राखेका बीबीसीले जनाएको छ । पर्थबाट ४७० किलोमिटर […]

मङ्गलवार, कार्तिक २५, २०८२

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका महत्वपूर्ण संरचनाको पुननिर्माण दुई महिनापछि सुरु गरिने जानकारी दिनु भएको छ। सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मन्त्री […]

मङ्गलवार, कार्तिक २५, २०८२

झापा । प्रादेशिक अस्पताल भद्रपुर, झापामा भएका चोरीका विभिन्न घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । चोरीको आरोपमा पक्राउ पर्नेमा रञ्जित घोष, सुरज जमदार र विश्वनाथ राजवंशी रहेका छन् । तीनै […]

मङ्गलवार, कार्तिक २५, २०८२

बाँके । मानवबेचबिखन तथा ओसारपरसाविरुद्ध क्रियाशील संस्था शान्ति पुनर्स्थापना गृह बाँकेले एक वर्षको अवधिमा ३९९ महिला तथा बालबालिकाको उद्धार गरेको छ । बाँके जिल्लाका विभिन्न नाका र भारतबाट गरी गत आर्थिक वर्ष २०८१/८२ मा सो […]

मङ्गलवार, कार्तिक २५, २०८२