२०८३ वैशाख १२ शनिवार , ०१:०२:१३ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले समाजवादी मोर्चा छाडेको छ। बुधबार बिहान वक्तव्य जारी गर्दै नेकपाका महासचिव विप्लवले समाजवादी मोर्चाबाट अलग भएको जानकारी दिनुभएको हो। विप्लवले २०८० सालमा चार दलको सहभागितामा गठन […]

बुधवार, कार्तिक २६, २०८२

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी एकता अभियान पार्टी खारेज गरेको छ । वामदेव गौतमको निवेदनपछि आयोगले सो पार्टी खारेज गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । नेकपा एकीकृत समाजवादी हुँदै नेपाली कम्युनिष्ट […]

बुधवार, कार्तिक २६, २०८२

झापा । अफगानिस्तानको हेरात शहरमा तालिबान प्रशासनले महिलालाई अस्पताल प्रवेश गर्न बुर्का लगाउन अनिवार्य गरेको छ । गएको हप्तादेखि लागू भएको यो नियमका कारण तत्काल उपचार आवश्यक परेका महिलासमेत अस्पताल जानबाट रोकिएका निःशुल्क चिकित्सकीय सहायता […]

बुधवार, कार्तिक २६, २०८२

काठमाडौं । मतदाता नामावलीमा नाम दर्ता गर्न गर्नेहरुको भिड बढेको छ । अत्यधिक चापपछि दर्ता स्थलमा दुई सिफ्टमा काम थालिएको छ । निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार नाम दर्ता गर्नेहरु बढेपछि आवश्यक […]

बुधवार, कार्तिक २६, २०८२

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अवको ४ महिना अर्थात १२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न प्रस्ताव गरेको छ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, क्लब र खेलाडीसँग हिजो भएको छलफलमा एन्फा अध्यक्ष […]

बुधवार, कार्तिक २६, २०८२

काठमाडौं । यस वर्षको मनसुनमा औसत भन्दा धेरै वर्षा भएको छ । तर अघिल्लो वर्षभन्दा जनधनको क्षति कम भएको छ । यस वर्ष मनसुन सरदर अवधिभन्दा केही बढी अवधिसम्म रह्यो । सरदरभन्दा केही दिनअघि अगाडि […]

बुधवार, कार्तिक २६, २०८२

काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोली भारत गएको छ । उत्तराखण्ड क्रिकेट एशोसिएसनको आयोजनामा भोलिदेखि आउँदो मङ्सिर ३ गतेसम्म हुने खेलका लागि टोली हिजो भारत गएको हो । नेपाली महिला टोलीले देहरादुनमा स्थानीय टोलीसँग […]

बुधवार, कार्तिक २६, २०८२

महोत्तरी । भारतको बिहार राज्यमा विधानसभा चुनावले बन्द नेपाल–भारत सीमा नाकामा आउजाउ शुरू भएको छ । गएको शनिवार रातिदेखि बन्द गरिएका सीमा नाका गएरातिदेखि खुलेका हुन् । मधेश प्रदेशका महोत्तरी, धनुषा, सर्लाही, सप्तरी तथा रौतहटलगायत […]

बुधवार, कार्तिक २६, २०८२

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा भएका घाइतेहरूको आधिकारिक वर्गीकरण प्रक्रिया शुरू गरेको छ । गृह मन्त्रालयले हिजो देशभरका सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै यथाशीघ्र घाइतेहरूको वर्गीकरण गरी विवरण पठाउन निर्देशन दिएको हो । […]

बुधवार, कार्तिक २६, २०८२

काठमाडौं । नेपाल विश्वकै सबैभन्दा धेरै प्रकृतिसँग जोडिएको देश बन्न सफल भएको छ । रोयल स्विडिस एकेडेमी अफ साइन्सको तर्फबाट स्प्रिन्जरले प्रकाशित गर्ने वातावरण विज्ञानसम्बन्धी विश्व प्रसिद्ध जर्नल एम्बियोमा प्रकाशित एक अध्ययनले नेपाललाई विश्वकै सबैभन्दा […]

मङ्गलवार, कार्तिक २५, २०८२