चितवन । चितवनको भरतपुर महानगरपालिका–१ भतेरी जंगलमा ट्रक र भारतीय कन्टेनर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। नारायणघाट–मुग्लिन सडकको भतेरीमा बिहान सवा ६ बजेतिर मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ५९९६ नम्बरको ट्रक र विपरीत […]
विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा (माओवादी) केन्द्र बाहिरिने भएको छ। कोशी सरकारको नेतृत्व आलोपालो गर्न र मन्त्रालयहरूको भागबन्डा टुंग्याउन नेपाली कांग्रेस र नेकपा (एमाले) बीच औपचारिक छलफल सुरू हुने भएपछि माओवादी सरकार छाड्ने निर्णयमा […]
काठमाडौँ । प्रहरीले रौतहट जिल्लाको बालचनपुरबाट नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही जिल्लाको गोडैता नगरपालिका–८ निवासी ३२ वर्षीय नजरे आलम र सोही स्थानका इमामुल हक दर्जी छन् । इलाका […]
विराटनगर । लोकप्रिय लोक गायक एलपी जोशीप्रति मुख्यमन्त्री हिक्मतकुमार कार्कीले श्रद्धाञ्जली व्यक्त गरेका छन् । झापा दमकका गायक जोशीको बिहीबार राति निधन भएको हो । रिटिङ रिटिङ नबजाऊ बिनायो, बिनायोले मन मेरो छिनायो’’, ‘ओल्लो खोलो, […]
झापा। आर्थिक वर्ष २०८०/८१ मा काँकरभिट्टा नाका भएर ४ अर्ब ५६ करोड २३ लाख ८० हजार मूल्यबराबरको २ लाख २८ हजार ११९ मेट्रिक टन ताजा तरकारी नेपाल भित्रिएको छ । जसमध्ये १ अर्ब २ करोड […]
काठमाडौं । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । उनको गएराति वीर अस्पतालमा उपचारको क्रममा निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकालले जानकारी दिए । ढकालका अनुसार मेयर नकर्मीको निधन भएकाले […]
झापा । भन्सार छलेर अवैध रुपमा नेपालबाट भारततर्फ लाँदै गरेको ४०० केजी सुपारी प्रहरीले बरामद गरेको छ । गएराति ९ बजे जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ […]
झापा । लोकप्रिय गीत ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ । बिहीवार झापाको बिर्तामोडस्थित घरमा उनको निधन भएको हो । बेलुकाको […]
झापा । बङ्गलादेशमा विरोधका कार्यक्रम रोकिन थालेपछि तनाव कम हुँदै गएको छ । गएको हप्ता हिंसात्मक रुपमा भएको विरोध प्रदर्शनका कार्यक्रम कम भएपछि हिजोदेखि निषेधाज्ञा आदेशलाई खुकुलो पारिएको छ । विद्यार्थी सङ्गठनहरूले सरकारी जागिरमा आरक्षण […]
झापा । पेरिस ओलम्पिकको ३३ औँ संस्करणको औपचारिक उद्घाटन फ्रान्समा आज हुँदैछ । उद्घाटन नेपाली समयअनुसार राति ११ बजे पेरिसमा शुरु हुने छ । साउन २७ गतेसम्म ओलम्पिक सञ्चालन हुने छ । औपचारिक उद्घाटनअघि नै […]