२०८३ वैशाख १३ आइतवार , ०१:५८:२१ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

विराटनगर । कोशी प्रदेश सरकारले योजना आयोगको उपाध्यक्षमा विराटनगरका तारानाथ निरौला नियुक्त गरेको छ। कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले निरौलालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघिका उपाध्यक्ष डा. राजेन्द्र अधिकारीले २०८२ कात्तिक […]

बुधवार, मंसिर ३, २०८२

झापा । भारतको बिहारमा नयाँ सरकार गठनको प्रक्रिया आजदेखि शुरू हुँदैछ । आज दिउँसो बस्ने जेडीयू विधायक दलको बैठकमा नीतीश कुमारलाई दलको नेता चयन गरिने बीबीसीको खबरमा उल्लेख छ । बेलुकी राज्यपालसमक्ष सरकार गठनको दाबी […]

बुधवार, मंसिर ३, २०८२

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा कर्फ्यू आदेश जारी गरेको छ । बाराको सिमरामा भएको झडपमापछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले कर्फ्यू लगाएको हो । गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ-बायाँ ५०० मिटर र सिमरा […]

बुधवार, मंसिर ३, २०८२

काठमाडौं । नेकपा (एमाले)का नेता–कार्यकर्ता र जेन–जी पुस्ताका युवाबीच बाराको सिमरामा झडप भएको छ । झडपका कारण सिमरास्थित विमानस्थलक्षेत्र तनावग्रस्त बनेको छ । जेन–जी प्रदर्शनकारीले विमानस्थलको गेट भत्काइदिएका छन् । स्थिति तनावग्रस्त बनेपछि ठूलो संख्यामा […]

बुधवार, मंसिर ३, २०८२

काठमाडौं । अधिक तरलता नघटेपछि नेपाल राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ झिक्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम अर्थात् (तरलता) धेरै भएपछि राष्ट्र बैंकले पछिल्ला दिनमा लामो अवधिका लागि […]

बुधवार, मंसिर ३, २०८२

गोरखा । चालू आर्थिक वर्षको साउनयता आठ हजार ५४४ पर्यटकले गोरखाको मनास्लु क्षेत्र अवलोकन गरेका छन् । मनास्लु क्षेत्रमा गएको कात्तिकमा चार हजार २४७ पर्यटक भित्रिएका मनास्लु संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख […]

बुधवार, मंसिर ३, २०८२

झापा । जेनजी आन्दोलनका क्रममा अस्थायी प्रहरी चौकी गरामनीमा तोडफोड र आगजनी गर्ने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बिर्तामोड-८ गरामनी बस्ने वर्ष ३६ का गंगाराम लिम्बू र बिर्तामोड ७ मुसहरडाँडा बस्ने वर्ष १९ […]

बुधवार, मंसिर ३, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा दुई हजार ८०० रुपैयाँले बढेको छ । सुन आज तोलामा दुई हजार आठ सय रुपैयाँले बढेर तोलाको दुई लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले […]

बुधवार, मंसिर ३, २०८२

वीरगंज । वीरगंज नयाँ बसपार्कमा पार्किङ गरिराखेको दुईवटा बसमा आगलागी भएको छ । आगालगीबाट जम जम लेखिएको दुईवटै बस पूर्णरूपमा जलेको छ। सुरक्षाकर्मी र वीरगंज महानगरपालिकाको अग्नि नियन्त्रक टोलीले दमकलको सहयोगमा आगो निभाएको थियो । […]

बुधवार, मंसिर ३, २०८२

झापा । अमेरिकी उच्च भन्सार करका बावजुद पनि भारतबाट अमेरिकी बजारतर्फको निर्यातमा सुधार देखिएको छ । ट्रम्प प्रशासनले गएको अगस्ट २७ देखि भारतमाथि ५० प्रतिशत आयात कर लागू गरेको थियो, जसमा रूसबाट तेल किनेबापत थप […]

बुधवार, मंसिर ३, २०८२