२०८२ पौष ६ आइतवार , ०१:०९:४३ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । आज सोलुखुम्बु, रामेछाप, ओखलढुङ्गा,सङ्खुवासभा, दोलखा, सिन्धुपाञ्चोक, रसुवा, धादिङ, नुवाकोट, डोल्पा, जाजरकोट, रुकुम पश्चिम, बझाङ, डाटीमा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै इलाम, झापा, खोटाङ, भोजपुर, काठमाडौं, ललितपुर, भक्तपुर, […]

मङ्गलवार, साउन १३, २०८२

विराटनगर । कोशी प्रदेशका १४ जिल्लामै डेङ्गुको सङ्क्रमण फैलिएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ । निर्देशनालयकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार कोशीमा तीन हजार १८१ जना डेङ्गु सङ्क्रमित रहेका छन् । जसमा तीन जनाको मृत्यु […]

मङ्गलवार, साउन १३, २०८२

काठमाडौं । आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ । सुन आज तोलामा ६०० रुपैयाँले घटेर एक लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]

मङ्गलवार, साउन १३, २०८२

झापा । भद्रपुरमा ग्यासबाट आगलागी हुँदा ७० हजार मुल्य बराबरको क्षति भएको छ । आज बिहान अन्दाजी ६ः४० बजेको समयमा भद्रपुर नगरपालिका-९ स्थितपुहाँतुबारी निवासी तारा चौलागाईको २ तले पक्की घरको पहिलो तलाको किचन कोठामा ग्यासमा […]

मङ्गलवार, साउन १३, २०८२

काठमाडौं । अविरल वर्षपछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ८ स्थानमा सडक पूर्ण रूपमा अवरोध रहेको छ । त्यस्तै, केही स्थानमा सडक एकतर्फी सुचारु गरिएको नेपाल प्रहरीले बिहान १० बजे जारी गरेको अद्यावधिक […]

मङ्गलवार, साउन १३, २०८२

झापा । जंगली हात्तीले भद्रपुरमा चार वटा घर भत्काएको छ । चारकोशे जंगलबाट निस्किएको हात्तीले आज रातिको बिहान १ बजे भद्रपुर नगरपालिका-४ नमुना बस्तीमा घर भत्काउनुको साथै अन्नबाली खाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ […]

मङ्गलवार, साउन १३, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृतिको संरक्षण आजको प्रमुख चुनौती बनेको बताउनुभएको छ। मंगलबार नागपञ्चमीको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको कारण विश्व समुदाय संकटमा परेको उल्लेख गर्नुभएको छ। ‘प्रकृतिको संरक्षण गर्न नसक्दा […]

मङ्गलवार, साउन १३, २०८२

भोजपुर । भोजपुरको टेम्केडाँडामा रहेको ‘प्रसिद्ध टेम्केसिद्ध मन्दिर’ जीर्ण बनेको छ । समुद्री सतहबाट तीन हजार १०० मिटर उचाइमा रहेको यो मन्दिर संरक्षणको अभावमा जीर्ण बनेको हो । मन्दिर संरक्षण नहुँदा यहाँका संरचना भत्किन थालेका […]

मङ्गलवार, साउन १३, २०८२

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मानव–वन्यजन्तु द्वन्द्व, बासस्थानको खण्डीकरण र जलवायु परिवर्तनजस्ता चुनौतीको समयमा समाधान गर्नुपर्ने आवश्यकता औँल्याउनु भएको छ। अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा मंगलबार शुभकामना व्यक्त गर्दै उहाँले मानव–वन्यजन्तु द्वन्द्व, बासस्थानको खण्डीकरण, जलवायु परिवर्तनका […]

मङ्गलवार, साउन १३, २०८२

झापा । उत्तरी चीनमा अस्ति आइतवारदेखि आएको अविरल वर्षा र बाढीका कारण अहिलेसम्म ३० जनाको ज्यान गएको छ । हजारौं मानिस विस्थापित भएका छन् । राजधानी बेइजिङमा मात्रै ८० हजारभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको […]

मङ्गलवार, साउन १३, २०८२