झापा । झापा प्रहरीले लागुऔषध ब्राउनसुगरको ठुलो मात्रामा कारोबार गर्ने तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट प्लास्टिक बाहेक १००.०९० ग्राम ब्राउन सुगर, २ लाख ४३ हजार ५ सय रुपैयाँ नगद र एउटा […]
झापा । विवादका कारण रोकिएको ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) मन्दिर जाने क्षेत्रमा केबलकार निर्माणका लागि बाटो खुलेको छ। केबलकार निर्माणको काम यथास्थितिमा राख्नु भन्ने यसअघिको अल्पकालीन आदेशलाई सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको […]
झापा । हावाहुरीले घर भत्काउँदा झापाको हल्दिवारीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका-५ त्रिबेणीचोक निवासी ६५ वर्षीय मानबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हावाहुरीले गएराति अन्दाजी ११ः५० बजे […]
विराटनगर । पहिचान र व्यवस्थाविरुद्ध हुने गरेको अन्दोलनले प्रदेशको शान्ति सुरक्षालाई खलल पुर्याउने भएकाले सचेतनाका लागि सुरक्षा निकायका प्रमुखहरूले कोशी प्रदेशमा ब्रिफिङ गरेका छन् । गृहमन्त्री रमेश लेखक र तीन वटै सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा […]
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटमा नेपाल र बहराइनको खेल आज हुँदैछ । थाइल्यान्डको तर्डथाई क्रिकेट ग्राउन्डमा हुने खेल दिउँसो सवा १२ बजे शुरू हुनेछ । यसअघि नेपालले बहराइनलाई ९ विकेटले हराएको थियो […]
काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाको सतुङ्गलमा रहेको राधेराधे कम्प्लेक्समा आगलागी भएको छ । विद्युत सर्ट भएर बिहानैदेखि लागेको आगो अझै निभाउन सकिएको छैन । आगो निभाउन सुरक्षाकर्मीको टोलीले प्रयास गरिरहेको छ । आगलागी नियन्त्रणका लागि […]
झापा । रुस र युक्रेनबीचको युद्ध अन्त्यका लागि आज टर्किएमा शान्ति वार्ता हुँदैछ । आजका लागि तय भएको शान्ति वार्तामा भाग लिने अधिकारीहरुको सूचीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नाम भने नरहेको बीबीसीले जनाएको छ । […]
काठमाडौं । संघ, प्रदेश र स्थानीय सरकार तथा विभिन्न समितिमा सरकारी बेरुजुको रकम ७ खर्ब ३३ अर्ब १९ करोड रुपैयाँ हाराहारी पुगेको छ । आर्थिक वर्ष २०८०/८१ मा मात्र ९१ अर्ब ५९ करोड ७९ लाख […]
झापा । दक्षिण कोरियामा गएको डिसेम्बर महिनामा भएको जेजु एअरको विमान दुर्घटनाका पीडित परिवारले यातायातमन्त्री र एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहित १५ जनाविरुद्ध उजुरी दर्ता गरेका छन् । विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका केही […]
काठमाडौं । शेयर बजार लगातार चौथो कारोबार दिन दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ९६ अङ्कले घटेर २ हजार ६२० दशमलव २७ विन्दुमा झरेको छ । आज विकास बैंक […]