२०८३ वैशाख ९ बुधवार , ०२:५१:१५ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । गएको भदौ २३ र २४ गते भएको नवयुवाको आन्दोलनका क्रममा करिब ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति भएको तथ्याँक सार्वजनिक भएको छ । क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माणमा ३६ […]

शुक्रवार, मंसिर २६, २०८२

काठमाडौं । अस्ति बुधबारदेखि दैनिक पाँच घण्टा आंशिक बन्द गरेर उस्तरोन्नति भइरहेको नागढुङ्गा–मलेखु सडकखण्ड आज र भोलिका लागि भने खुला रहने भएको छ । नेकपा (एमाले) को ११औँ केन्द्रीय महाधिवेशन उद्घाटन सत्रलाई ख्याल गर्दै सडकमा […]

शुक्रवार, मंसिर २६, २०८२

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिद दर १४४ रूपैयाँ ३० पैसा र बिक्रीदर १४४ रूपैयाँ ९० […]

शुक्रवार, मंसिर २६, २०८२

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल भोलि हुँदैछ । त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे ३ बजे हुने फाइनलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स प्रतिष्पर्धा गर्दैछन् । पहिलो क्वालिफायरमा […]

शुक्रवार, मंसिर २६, २०८२

चितवन । अगामी पुस १ गतेदेखि बाघ गणनाको काम थालिने भएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ‘व्लक’ बनाएर गणना गर्न लागिएको हो । यसँंगै बाघ भएका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा […]

बिहिवार, मंसिर २५, २०८२

काठमाडौं । चिसो मौसम सुरु भए पनि डेंगुको संक्रमण घटेको छैन । पछिल्ला दिनमा पनि डेंगुको संक्रमण यथावत नै रहिरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकले पनि देखाँउछ । ईडीसीडीका अनुसार पछिल्लो एक […]

बिहिवार, मंसिर २५, २०८२

काठमाडौं । स्वास्थ्य बीमाले अस्पतालहरूलाई भुक्तानी समयमै नगर्दा उपचार सेवामा समस्या देखिएको छ । स्वास्थ्य बीमा बोर्डले आज आयोजना गरेको कार्यक्रममा धुलिखेल अस्पतालका डाक्टर बलराम मल्लले गुणस्तरीय सेवा नहुँदा बीमित निराश हुने र स्वास्थ्य बीमा […]

बिहिवार, मंसिर २५, २०८२

काठमाडौं ।  साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १.६६ अंकले घटेर २६०७.३७ विन्दुमा अडिएको छ। अघिल्लो दिन बुधबार रिसूचक ७.८६ अंकले घटेको थियो। मंगलबार भने […]

बिहिवार, मंसिर २५, २०८२

झापा । रक्सी खाएर साइकल चलाएको पाइएपछि जापानी प्रहरीले झन्डै ९०० साइकल चालकहरूको कार चालक अनुमतिपत्र निलम्बन गरेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । रक्सी खाएर साइकल चलाउनेहरूले कार चलाउँदा ठूलो खतरा निम्त्याउने […]

बिहिवार, मंसिर २५, २०८२

काठमाडौं । भिजिट भिसामा विदेश जाने नेपालीहरुसँग अवैध रुपमा असुलीधन्दा चलाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तिर्थराज भट्टराई सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका […]

बिहिवार, मंसिर २५, २०८२