२०८३ वैशाख ६ आइतवार , ११:२६:३२ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । सुनको भाउ आज तोलामा ७०० रुपैयाँले बढेको छ । आज सुन ७०० रुपैयाँले बढेर तोलाको दुई लाख ६० हजार ४०० रुपैयाँमा कारोवार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]

बिहिवार, पौष ३, २०८२

काठमाडौं । नेकपा (एमाले)को ११औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वको लागि भएको चुनावको मतगणना चलिरहेको छ । भृकुटीमण्डपमा भैरहेको मतगणनाको प्रारम्भिक नतिजा अनुसार अध्यक्षमा केपी शर्मा ओली दोब्बर मतले अगाडि हुनुहुन्छ भने महासचिवमा कडा प्रतिष्पर्धा देखिएको […]

बिहिवार, पौष ३, २०८२

झापा । झापामा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। बिहीबार बिहान मेचीनगर नगरपालिका–४ बाहुनडाँडीस्थित खड्का डाँडा नजिकै हात्तीले कुल्चिँदा करिब ५५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो। मृतकको सनाखत हुन नसके पनि भारतीय नागरिक […]

बिहिवार, पौष ३, २०८२

काठमाडौं । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । सामाजिक अध्ययन शिक्षकका लागि तयार गरिएको ‘निर्वाचन शिक्षा स्रोत पुस्तिका, २०८२’ आयोगको वेबसाइटमार्फत सार्वजनिक गरिएको हो । ‘निर्वाचन शिक्षा […]

बिहिवार, पौष ३, २०८२

झापा । झापाको बिर्तामोडमा पुस ४ गते देखि छैटौँ वडास्तरीय युवा तथा दोस्रो वडा स्तरीय भेट्रान्स फुटबल प्रतियोगिता २०८२ सुरु हुने भएको छ । प्रतियोगिता बिर्तामोड-७ स्थित नेत्र पार्कको खेल मैदानमा हुनेछ । बिर्तामोड नगरपालिका […]

बिहिवार, पौष ३, २०८२

झापा । झापा दमकका होटलहरुमा यौन व्यवसाय खुलेआम भइरहेको गुनासो आएपछि प्रहरीले निगरानी बढाएको छ । हिजो साँझ ७ः३०बजे दमकको पूर्व स्टेण्डमा रहेको मनकामना होटलबाट शंकास्पद अबस्थामा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी […]

बिहिवार, पौष ३, २०८२

काठमाडौं । नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान प्रक्रिया सकिएसँगै केहीबेर अघिबाट मतगणना सुरु भएको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार, अबको करिब ३ घण्टामा अन्तिम मतपरिणाम आउनेछ । आयोगका उपाध्यक्ष सानुराज […]

बिहिवार, पौष ३, २०८२

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाउने कार्यमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका–१७ घर भई हाल काठमाडौँ तारकेश्वर–८ […]

बिहिवार, पौष ३, २०८२

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायर क्रिकेट प्रतियोगिताको लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको दोश्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट भएका छन् । आउँदो जनवरी १२ देखि फेब्रुअरी १ सम्म काठमाडौंमा […]

बिहिवार, पौष ३, २०८२

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको चुनावको मतगणना शुरू भएको छ । काठमाडौंको भृकुटीमण्डपमा हिजो बिहान ९ बजेदेखि शुरू भएको मतदान आज बिहान पौने ७ बजे सकिएको थियो । […]

बिहिवार, पौष ३, २०८२