२०८३ वैशाख ३० बुधवार , ११:५०:१६ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । आइतबार इजरायलले कब्जा गरेको गोलान हाइट्समा रकेट आक्रमणमा मारिएका बालबालिका र किशोरहरूको अन्त्येष्टिमा हजारौँ मानिस भेला भएका छन्। हिजबुल्लाहद्वारा प्रहार गरिएको रकेट गोलान हाइट्सको फुटबल मैदानमा खसेको थियो, जसमा १२ बालबालिका र किशोरको […]

सोमवार, साउन १४, २०८१

काठमाडौं । आज विश्व बाघ दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पाटे बाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा विश्व बाघ दिवस मनाउने गरिन्छ । पाटे बाघ नेपालसहित विश्वका […]

सोमवार, साउन १४, २०८१

धरान । सिराहाबाट आएका रामबाबु यादव शनिबार भेडेटारको पाथीभरा मन्दिरमा भेटिए । यो मन्दिरमा पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने ठानेर आफू दोस्रोपटक आएको उनले बताए । दुहवी नगरपालिकाका विजयकुमार गौतमले पनि पाथीभरा दर्शन गरे चिताएको […]

आइतवार, साउन १३, २०८१

काठमाडौं । पेरिस ओलम्पिकको पौडी प्रतियोगितामा नेपाली डुवाना लामा ‘हिट चरण’ बाटै बाहिरिएकी छिन् । आज भएको महिला दुई सय मिटर फ्रीस्टाइलको ‘हिट वान’ मा प्रतिस्पर्धा गरेकी डुवाना हिट चरणबाटै बाहिरिएकी हुन् । यस प्रतिस्पर्धामा […]

आइतवार, साउन १३, २०८१

पोखरा। पत्रकारमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा आइतबार पोखरामा ४ जना पक्राउ परेका छन् । राइड सेयरिङ विरुद्ध नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकीले आह्वान गरेको आन्दोलनको क्रममा पत्रकार विना थापा मगरलाई दुर्व्यवहार तथा सञ्चारकर्मी […]

आइतवार, साउन १३, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेस र एमाले मिलेर संविधान संशोधन गरी मुलुकलाई स्थिर सरकार दिनुपर्ने बताएका छन्। ठूला दल मिल्नुपर्छ भनेर आफूले लामो समयदेखि बोल्दै आएको बताएका कोइरालाले साना दललाई बोकेर हिँड्दा […]

आइतवार, साउन १३, २०८१

काठमाडौं । सिमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता बस नभेटिएपछि भारतीय टोली आइतबार फर्किएको छ । असार २८ गतेदेखि त्रिशूलीमा बेपत्ता २ वटा यात्रुबाहक बस खोज्न साउन ४ गते १२ जनाको भारतीय टोली नेपाल आएको थियो […]

आइतवार, साउन १३, २०८१

झापा । बङ्गलादेशको एक विद्यार्थी समूहले आफ्ना नेतालाई आज हिरासतबाट रिहा नगरेमा प्रदर्शन पुनः शुरू गर्ने चेतावनी दिएको छ । प्रहरी र अस्पतालबाट प्राप्त समाचार संस्था एएफपीको तथ्याङ्कअनुसार गएको हप्ता सरकारी जागिरमा आरक्षणविरुद्ध भएको आन्दोलनका […]

आइतवार, साउन १३, २०८१

काठमाडौं । काठमाडौंमा एटिएम तोडफोड गर्ने व्यक्ति पक्राउ परेका छन्। आइतबार बिहान २ः४४ बजे काठमाडौं महानगरपालिका वडा नम्बर १६ बालाजु चोकमा माछापुच्छ्रे बैंक लिमिटेडको एटिएम फुटाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो। एटिएम तोडफोड […]

आइतवार, साउन १३, २०८१

धनकुटा । चर्चित पर्यटकीयस्थल धनकुटाको भेडेटारमा आजदेखि ‘स्काइवाक टावर’ सञ्चालनमा आएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारको चाल्स पोइन्टमा नेपालकै तेस्रो स्काइवाक टावर सञ्चालनमा आएको हो । टावरको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक कार्यक्रमकाबीच […]

आइतवार, साउन १३, २०८१