काठमाडौं । जासुसी उपन्यासकार भनेर चिनिने पत्रकार तथा लेखक श्रीधर खनाल ‘दीर्घबाहु’को निधन भएको छ । उनको आज बिहान ९४ वर्षको उमेरमा निधन भएको उनका छोरा ब्रजेश खनालले जानकारी दिएका छन् । उनको २०२२ सालमा […]
तुलसीपुर । चैतमा पाक्ने काफलको परिचय फेरिँदै गएको छ । विगतमा चैतमा मात्रै फल्ने भएकाले चैते काफल भन्ने गरिएकामा अचेल पुष माघमै फल्ने थालेपछि के भन्ने भनेर अन्योलको स्थिति छ । हुन त धेरैतिरबाट यस्ता […]
झापा । झापा गाउँपालिका वडा नम्बर २ र गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ जोड्ने कन्काई पुलको निर्माण विगत १३ वर्षदेखि अलपत्र परेको छ । विसं २०६८ मा निर्माण सम्झौता भएको पुल हालसम्म पनि नबन्दा यहाँका […]
काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘ब्याटिङ क्याम्प’ सञ्चालन गर्ने भएको छ । क्यानले हिजो सूचना निकालेर युवा ब्याटरका लागि क्याम्प सञ्चालन गर्न लागेको जानकारी दिएको हो । भोलि माघ ४ देखि १२ गतेसम्म […]
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत आज विभिन्न चारवटा समितिको बैठक बस्दै छ । बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा विज्ञसँग छलफल गर्ने […]
झापा । इजरायल र हमासबीच गाजामा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइका लागि भएको सम्झौताप्रति दुवै पक्षले प्रतिक्रिया जनाएका छन् । हमासका मुख्य वार्ताकार खलील अल–हयाले युद्धका क्रममा गाजामा भएको पीडा र क्षतिका लागि आफूहरूले इजरायललाई […]
काठमाडौं । खो–खो विश्वकपको पुरुषतर्फ नेपालले समूह चरणको अन्तिम खेलमा आज भुटानसँग खेल्दैछ । भारतको नयाँ दिल्लिमा हुने खेल नेपाली समयअनुसार केहीबेरमा नौ बजे शुरू हुने छ । समूह चरणको यसअघिका खेलमा नेपालले हिजो ब्राजिललाई […]
काठमाडौं । २.५ फिटभन्दा साना बालबच्चाले क्यूएफएक्स चेनका हलमा प्रवेश नपाउने भएका छन् । मुलुकको सबैभन्दा धेरै हल भएको यो मल्टिप्लेक्स चेनले बुधबार सूचना जारी गर्दै यस्तो निर्णय गरेको हो । सो उचाइभन्दा अग्ला वृद्धदेखि […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पलाई जनमानसमा दैवीप्रकोप भनिने गरिएपनि त्यो प्राकृतिक प्रक्रिया भएको बताएका छन् । २७ औँ भूकम्प दिवस २०८१ मूल समारोह समितिले बुधबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भूकम्प […]
झापा । बेलायतमा गरेको एउटा अध्ययनले आन्द्राको क्यान्सर हुने जोखिम घटाउन दैनिक एक गिलास दूध सहयोगी हुने निष्कर्ष निकालेको छ । अनुसन्धानकर्ताहरूले १६ वर्षभन्दा माथिका पाँच लाख जनाभन्दा धेरै महिलाको खानाको विश्लेषण गरेर यस्तो निष्कर्ष […]