२०८३ वैशाख ३१ बिहिवार , ०१:०१:४९ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर-९ स्थित नमुना टोलमा नव निर्मित आधारभूत स्वास्थ्य केन्द्र भवनको उद्घाटन गरिएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईले रिवन काटेर भवनको उद्धाटन गरिन । स्थानीय तोमप्रसाद पाठक र तुलसा […]

सोमवार, पौष १, २०८१

धनगढी । कैलालीमा बसलाई ओभर ट्याक गर्न खोज्दा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन्। जिल्लाको गोदावरी नगरपालिका–४ गाइमारेमा भीमदत्त नगररपालिका–२ का भुपेन्द्र बमले चलाएको ना ४ ख ७४९० नम्बरको बसलाई धनगढी–२ का राम […]

सोमवार, पौष १, २०८१

झापा । विश्व प्रसिद्ध भारतीय तबलावादक तथा पद्मविभूषण उस्ताद जाकिर हुसैनको निधन भएको छ । उनको निधन भएको सोमबार बिहान परिवारले पुष्टि गरेको छ । हुसैन इडियोप्याथिक पल्मोनरी फाइब्रोसिसबाट पीडित थिए । भारतीय मिडियाले उनका […]

सोमवार, पौष १, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को अन्तिम लिग खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई १०२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै […]

सोमवार, पौष १, २०८१

काठमाडौं । आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ । सुन आज तोलामा ४०० रुपैयाँले बढेर एक लाख ५१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]

सोमवार, पौष १, २०८१

काठमाडौं । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रुपमा मनाइँदैछ । वि.सं २०१७ पुस १ गते प्रथम निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा […]

सोमवार, पौष १, २०८१

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङमा आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ । गएराति १० बजे ताप्लेजुङ फुङलिङ– ६ गुम्बाडाँडामा महेन्द्र गुरुङ (हाल धरान बसोबास गर्ने) को घरमा टिकामाया गुरुङ डेरा गरी बस्दै आएकोमा घरमा […]

सोमवार, पौष १, २०८१

काठमाडौं । नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छिन् । महासङ्घको केन्द्रीय निर्वाचन समितिले आइतबार अबेर सार्वजनिक गरेको मतपरिणामअनुसार शर्माले ४ हजार २८२ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी […]

सोमवार, पौष १, २०८१

पाँचथर । पाँचथरको मिक्लाजुङमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । आइतबार दिउँसो ३ः४० बजे मिक्लाजुङ गाउँपालिका–५ कालो खोल्सीको लसीबोटे बस्ने ६३ वर्षीय मानबहादुर राई सिक्देम्बाबाट मासुको पैसा उठाएर घर फर्कने क्रममा भिरबाट लडी ५० […]

सोमवार, पौष १, २०८१

झापा । झापाको दमक र शिवसताक्षीमा भएको मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोरङ रतुवामाई-८ बस्ने २७ वर्षीय विराज थापा, सोही मोटरसाइकलमा सवार गौरादह-५ का ३२ वर्षीया जमुना धिमाल, सोही ठाउँकी […]

सोमवार, पौष १, २०८१