२०८३ वैशाख ३१ बिहिवार , ०५:२५:२० बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । दक्षिण कोरियाले युक्रेनविरूद्धको युद्धमा रूसतर्फबाट लडाइँ गर्ने क्रममा कम्ती १०० जना उत्तर कोरियाली सैनिकको मृत्यु भएको दाबी गरेको छ। दक्षिण कोरियाली सांसद ली सुङ क्वोनले यस्तो दाबी गरेका हुन्। सुङले सञ्चारकर्मीहरूसँग कुरा गर्दै […]

बिहिवार, पौष ४, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधी उत्पादनको अवस्थाबारे अनुगमन गरेका छन्। मन्त्री पौडेलले वैद्यखाना सुधारका लागि विशेष चासो दिँदै आएका छन् । सोहीअनुरूप विकास समितिमा नयाँ नेतृत्वलाई जिम्मेवारी दिएका मन्त्री […]

बिहिवार, पौष ४, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ११९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा ९ विकेट गुमाएर ११८ […]

बिहिवार, पौष ४, २०८१

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)ले पुस १५ गते भित्र सबै विभागलाई विभागीय कामको रिपोर्ट तयार गर्न निर्देशन दिएको छ। केन्द्रीय कमिटीको बैठकको पूर्वसन्ध्यामा केन्द्रीय विभागका प्रमुख र सचिवहरुको संयुक्त बैठकले विभागहरुको रिपोर्ट तयार गर्न […]

बिहिवार, पौष ४, २०८१

काठमाडौं । एसीसी १९ वर्षमुनिको महिला एशिया कपको ‘सुपर–फोर’ मा नेपाल र श्रीलङ्काबीचको खेल नतिजाविहीन भएको छ । वर्षाका कारण नेपाल र श्रीलङ्काबीचको खेल नतिजाविहीन भएको हो । मलेसियाको क्वालालम्पुरमा श्रीलङ्काले १ ओभरमा १ विकेट […]

बिहिवार, पौष ४, २०८१

काठमाडौं । नेपाल प्रहरीले सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न आग्रह गरेको छ । नेपाल टेलिकम लगायत अन्य संघ संस्थाहरूको लोगो तथा अन्य विवरणहरूको दुरुपयोग गरी अनेकौँ प्रलोभन देखाउने शङ्कास्पद पोस्टहरू देखिएको भन्दै प्रहरीले […]

बिहिवार, पौष ४, २०८१

काठमाडौँ । मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ को नेपाल र श्रीलंकाबीचको खेल वर्षा कारण रोकिएको छ । मलेसियाको क्वालालम्पुरस्थित वेयुमास ओभल क्रिकेट मैदानमा केही बेर अघि सुरु भएको खेल वर्षाले रोकिएको हो। नेपालले […]

बिहिवार, पौष ४, २०८१

काठमाडौं । स्रोत नखुलेको २६ लाख ५० हजार रुपैयाँसहित काठमाडौंबाट चार जना पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका-९ बत्तिसपुतलीस्थित श्री बालाजी इम्पोर्ट प्रालिबाट प्रहरीले बुधबार चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले […]

बिहिवार, पौष ४, २०८१

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दैछ । दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।

बिहिवार, पौष ४, २०८१

काठमाडौं । आज सुनको भाउ एकैदिन १७०० रुपैयाँले घटेको छ । सुनको भाउ १७०० ले घटेर एक लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक […]

बिहिवार, पौष ४, २०८१