२०८३ वैशाख ३१ बिहिवार , ०७:२८:२६ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । अमेरिकाले यमनको राजधानी सानामा रहेका हुथी विद्रोही रहेका स्थानमा आक्रमण गरेको छ । अमेरिकाले हुथी विद्रोहीका मिसाइल भण्डार केन्द्रमा हवाई हमला गरेको हो । अमेरिकी सेन्ट्रल कमाण्डले यमनमा आक्रमण पुष्टि गरेको छ । […]

आइतवार, पौष ७, २०८१

काठमाडौं । काठमाडौँको दरबारमार्ग स्थित लिक्विड लाउन्जमा एकजना युवक निर्घात कुटिएका छन् । शनिवार बिहान ३ बजेर ४५ मिनेटमा बैतडी घर भएका रमेश भट्ट कुटिएका हुन् । भट्ट गृहमन्त्री रमेश लेखकको नाता पर्छन् । कुटपिटमा […]

आइतवार, पौष ७, २०८१

भद्रपुर । भद्रपुर नगरपालिकाले चौथो बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा दिवस विविध कार्यक्रम गरी मनाउँदैछन् । नगरपालिकाले दिवसको अवसरमा आज स्थानीय सार्वजनिक बिदा दिएका छन् । नगरपालिकाले भद्रपुर-८ स्थित श्रीकृष्ण द्वैपायन गुरुकुल वेदविद्याश्रममा बिहान ११ […]

आइतवार, पौष ७, २०८१

झापा । जर्मनीको पूर्वी सहर माग्डबर्गको क्रिसमस बजारमा जिहादी समूहले कार आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन् । मानिसहरूको भीडमा गुडेको कार करिब ४ सय मिटर पर […]

आइतवार, पौष ७, २०८१

काठमाडौं । न्युजिल्याण्डका क्रिकेट जिमी निशमले नेपालमा जस्तो क्रिकेटको क्रेज र आतिथ्यता आफूले संसारमा अन्त कतै नपाएको बताएका छन् । नेपाल प्रिमियर लिग क्रिकेटमा सुदूरपश्चिम रोयल्सलाई हराएपछि स्टार स्पोर्ट्सका कमेन्टेटरसँग कुराकानी गर्दै निशमले आफूले नेपालमा […]

आइतवार, पौष ७, २०८१

झापा । झापाका विभिन्न स्थानबाट लागुऔषध, प्रतिबन्धित औषधि तथा गाँजासहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको बुद्धशान्ति-३ धिमाल चोकबाट गाँजाको कारोबार गर्दै आएका ६० वर्षीय श्याम धिमालको घरबाट नगद तीन लाख १० हजार ६४६, […]

आइतवार, पौष ७, २०८१

काठमाडौं । नेकपा (एमाले) ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ। आगामी बुधबार (पुस १० गते) ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक डाकिएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनका अनुसार बैठकमा केन्द्रीय […]

आइतवार, पौष ७, २०८१

काठमाडौँ । आज चार वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा सुरक्षित कारोबार ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल र सुरक्षित कारोबार […]

आइतवार, पौष ७, २०८१

झापा । खोलामा टिकटक बनाउन खोज्दा तेह्रथुममा दुई जनाको मृत्यु भएको छ । शनिबार तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका-५ मा रहेको गौखुरी माध्यमिक विद्यालयकी नर्स शिक्षिका रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १२ वर्षीया […]

आइतवार, पौष ७, २०८१

झापा । इजरायल र हमासबीच युद्धविराम र बन्धक रिहा गर्ने सम्झौतामा ९० प्रतिशत प्रगति भएको प्यालेस्टाइनले जनाएको छ । वार्तामा संलग्न एक वरिष्ठ प्यालेस्टिनी अधिकारीले बीबीसीलाई बताएअनुसार वार्तामा ९० प्रतिशत प्रगति भएको छ तर, केही […]

आइतवार, पौष ७, २०८१