२०८३ वैशाख ३ बिहिवार , ०१:०७:२८ बजे

Sajhamanch
'

आज सुनचाँदीको भाउ साामान्य बढ्यो

बिहिवार, वैशाख ३, २०८३

काठमाडौं । आज सुनचाँदीको भाउ आज सामान्य बढेको छ ।

सुन आज १०० रुपैयाँले बढेर तोलाको ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख २ हजार ७०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि सामान्य बढेको छ । चाँदी आज ३० रुपैयाँले बढेर तोलाको ५ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बिहिवार, वैशाख ३, २०८३ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर