२०८३ वैशाख १४ सोमवार , ०३:४२:३५ बजे

Sajhamanch
'

एमालेको सचिवालय बैठक आज

सोमवार, वैशाख १, २०८२

काठमाडौं । सत्तारुढ दल नेकपा एमाले सचिवालय बैठक आज बस्दैछ।बैठक आज बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो।

आजको बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको प्रचार तथा प्रशासन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।