![](https://sajhamanch.com/wp-content/uploads/2024/06/UML.webp)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । एमाले दलको नेता समेत रहेका ओलीले असार १ गते शनिवार बस्ने गरी दलको बैठक बोलाएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
‘बैठक असार १ गते शनिवार दिउँसो २ बजे संसद् भवन नयाँ बानेश्वरस्थित लोत्सेहलमा बस्नेछ’, बर्तौलाले भने, ‘छलफलको एजेन्डा समसामयिक विषय छ । ’