२०८१ असोज ४, शुक्रवार , ०६:५६:४० बजे

Sajhamanch
'

अन्तर्राष्ट्रिय गणित विश्व प्रतियोगिता २०२३ को उपाधि नेपालकी आचार्यलाई

बुधवार, असार २७, २०८०

काठमाडौ । अन्तर्राष्ट्रिय गणित विश्व प्रतियोगिता २०२३ को उपाधि नेपालकी स्विकृति आचार्यले जितेकी छिन्।

जापानको चिबामा जुलाई ३ देखि १३ गतेसम्म भएको अन्तर्राष्ट्रिय गणित विश्व प्रतियोगिताको उपाधि आचार्यले जितेकी हुन्।

विश्व प्रतियोगिता ११२ सदस्य सहभागी भएका थिए। प्रतियोगितामा नेपालबाट छनोट भएका ६ जना विद्यार्थीले पनि भाग लिएका थिए।

प्रतियोगितामा सहभागी हुन नेपाल गणित संघ (म्यान) का महासचिव सनतकुमार आचार्य,कोषाध्यक्ष छवि ढुंगानाको नेतृत्वमा नेपाली टोली चिबा पुगेको थियो।