२०८१ मंसिर १२, बुधवार , ०२:४८:३७ बजे

Sajhamanch
'

नेपाल पस्यो कोराना, सजगता अपनाउन ढिला नगरौं (हेरौं पत्रकार सम्मेलन र जानकारी)

सोमवार, चैत १०, २०७६

काठमाडौं ।  फ्रान्सबाट नेपाल नेपाल आएकी एक विद्यार्थीमा नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आज सोमबार आकस्मिक पत्रकार सम्मेलन गरी फ्रान्सबाट नेपाल फर्किएकी १९ वर्षीया एक युवतीमा भाइरस पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।

हाल उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग हस्पिटलमा राखिएको मन्त्री ढकालले जानकारी दिएका छन्।

 

हेरौं पत्रकार सम्मेलन र जानकारीः

https://www.facebook.com/dc.nepal/videos/1092757061089716/

सम्बन्धित खबर