२०८३ जेठ १५ शुक्रवार , ०८:२७:०९ बजे

Sajhamanch
'

मन्त्रिपरिषद् बैठकबाट पारित भयो बजेट

शुक्रवार, जेठ १५, २०८३

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषद् बैठकबाट पारित भएको छ ।

केहीबेर अघि बसेको मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट पेश गर्नु भएको थियो ।

उक्त बैठक पारित भएको हो । पारित भएसँगै अब बजेट संघीय संसद्को संयुक्त बैठकमा पेश हुनेछ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा केहीबेरमै अर्थमन्त्री डा. वाग्लेले बजेट सार्वजनिक गर्नु हुने छ ।

सम्बन्धित खबर