२०८३ वैशाख ५ शनिवार , ११:२८:१४ बजे

Sajhamanch
'

विशेष महाधिवेशनकाे कांग्रेस नेतृत्व बैध

शनिवार, वैशाख ५, २०८३

काठमाडौं। सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता गगन थापालाई नै दिएको छ।

न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।

गए राति साढे १० बजेतिर सर्वाेच्चकाे आदेश आएकाे हाे ।

कांग्रेसका तात्कालिक कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित इतर पक्षले विशेष महाधिवेशन खारेजसहित माग गरि सर्वाेच्चमा मुद्दा दायर गरेका थिए ।

सम्बन्धित खबर