२०८३ वैशाख २ बुधवार , ०४:३७:५४ बजे

Sajhamanch
'

मन्त्रिपरिषद्को बैठक बस्दै

बुधवार, वैशाख २, २०८३

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दै छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपराह्न साढे ४ बजे बैठक बस्न लागेको हो ।

मन्त्रालयगतलगायत विषयमा बैठकमा छलफल तथा निर्णय हुनेछ ।

सम्बन्धित खबर