२०८२ असोज ५, आइतवार , ०२:२७:०१ बजे

Sajhamanch
'

आज मन्त्रिपरिषद् बैठक बस्दै

आइतवार, असोज ५, २०८२

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री सुशीला कार्कीले साँझ मन्त्रिपरिषद् बैठक बोलाउनु भएको हो ।

मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायतका विषयमा छलफल हुनेछ । हाल प्रधानमन्त्री कार्कीसहित चार सदस्यीय मन्त्रिपरिषद् छ ।

सम्बन्धित खबर