२०८२ असोज ५, आइतवार , ०२:१०:२३ बजे

Sajhamanch
'

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण

आइतवार, असोज ५, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नु भएको छ ।

राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको उक्त विधेयक प्रमाणीकरण गर्नु भएको हो ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नु भएको हो ।

हेर्नुहोस् विज्ञप्ति :

सम्बन्धित खबर