२०८२ भदौ ६, शुक्रवार , १०:१४:१८ बजे

Sajhamanch
'

सशस्त्र प्रहरी जवानमा भर्ना खुल्यो, ८०० बढीलाई अवसर

शुक्रवार, भदौ ६, २०८२

काठमाडौं । सशस्त्र प्रहरी बलमा नयाँ भर्ना खुलेको छ । सशस्त्र प्रहरी जवानसहितका विभिन्न पदमा ८४६ जनाका लागि भर्ना खुलेको हो ।

जवान पदका लागि मात्रै ७८६ जनालाई अवसर छ । त्यसपछि भान्छे २६, कूचिकार १०, सूचिकार १३, केशकर्तक १० र चर्मकर्मी १ जनाका लागि जागिरको अवसर छ । यी पदहरुमा दरखास्त दिने म्याद आज भदौ ६ गतेदेखि असोज ५ गतेसम्म छ ।

हेर्नुहोस् भर्ना आह्वानको सूचना–

 

शुक्रवार, भदौ ६, २०८२ | समाज

सम्बन्धित खबर