२०८२ साउन ५, सोमवार , ०१:३६:१३ बजे

Sajhamanch
'

हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

सोमवार, साउन ५, २०८२

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मिति : २०८२/०४/०४

जिल्ला झापा मे.न.पा. १२ का स्व. टोपराज राई (सदस्य नं.१२३४६ ) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल भदौं १५ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मे. न. पा. १२ बस्ने निजको श्रीमती जयफुली राईले आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८२ साल असार २४ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउन हुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

— एनएमसी चारआली कार्यालय

सोमवार, साउन ५, २०८२ | विज्ञापन

सम्बन्धित खबर